back

ह्युन्डाईले ल्यायो चाडपर्वलक्षित योजना, बम्पर उपहारमा नयाँ ह्युन्डाई आई २०

काठमाडौँ । नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘ह्युन्डाई फेस्टिभ डिलाइट २०७८’ योजना ल्याएको छ।

यस योजनाअन्तर्गत ग्राहकले हरेक ह्युन्डाई गाडीको खरिदमा लक्की ड्रमार्फत एकजनालाई बम्पर उपहारमा नयाँ ह्युडाई आई२० गाडी,  ३ लाख रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै स्क्रयाच कार्डमार्फत १ लाख सम्मको थप नगद छुट र निस्शुल्क १ वर्षसम्मको बीमा र सडक कर (चालु आ.व.) समेत प्राप्त गर्न सक्नेछन्।

यसका साथै हरेक ह्युन्डाई गाडीको खरिदमा ६ वर्षसम्म निस्शुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सक्नेछन्।

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकका लागि विभिन्न नौलो योजना ल्याउने गरेको छ। यस चाडपर्वको मौकामा पनि यो योजनामार्पmत ग्राहकलाई विभिन्न सेवासुविधा प्रदान गर्ने लक्ष्य कम्पनीले राखेको छ।

२०७८ भदौ २५ गते प्रकाशित


अब बजारमा हुने चलखेल र म्यानुपुलेसनलाई नियन्त्रण गर्नै पर्छ : पूर्वअर्थमन्त्री महत

अब बजारमा हुने चलखेल र म्यानुपुलेसनलाई नियन्त्रण गर्नै पर्छ : पूर्वअर्थमन्त्री महत

वि.सं.२०८१ मंसिर २७ बिहीवार ११:५१

काठमाडौं । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले शेयर बजारमा म्यानुपुलेसनका कारण कमजोर...

पहिरोबाट मृत्यु भएका परिवारलाई अटोमोटिभ ब्यवसायी एसोसियसनको सहयोग

पहिरोबाट मृत्यु भएका परिवारलाई अटोमोटिभ ब्यवसायी एसोसियसनको सहयोग

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १६:२८

काठमाडौँ । नेपाल अटोमोटिभ ब्यवसायी एसोसियसनले काभ्रेमा पहिरोबाट ज्यान गुमाएहरुको...

सुनको मूल्य ६०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य ६०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १०:४९

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने...

चीन सरकारले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा

चीन सरकारले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा

वि.सं.२०८१ मंसिर १९ बुधवार १०:५५

बेइजिङ । चीन सरकारले नेपाललाई पाँच सय मिलियन आरएमबी करिब...

सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ मंसिर १८ मंगलवार १०:५२

काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको...

सरकारले चार महिनामा दुग्ध किसानलाई १ खर्ब ३० करोड भुक्तानी गर्योः कृषिमन्त्री

सरकारले चार महिनामा दुग्ध किसानलाई १ खर्ब ३० करोड भुक्तानी गर्योः कृषिमन्त्री

वि.सं.२०८१ मंसिर १३ बिहीवार १७:४७

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले वर्तमान सरकार...