back

बजारमा आजपनि गिरावट कायमै, कारोबार रकम ७ अर्ब पनि पुगेन

काठमाडौँ । बुधबार पनि सेयर बजारले ओरालो गति नै लिएको छ । यो दिन नेप्से परिसूचक ६०.२ अंकले घटेर २८७६.५९ बिन्दूमा कायम भएको छ ।

यो दिन कारोबारमा आएका २२५ कम्पनीमध्ये १७७ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ३८ कम्पनीको सेयरमूल्यमा मात्रै वृद्धि भएको देखिन्छ । गत साता दोस्रो बजारमा कारोबारमा आएको सानीमा लाईफ इन्स्योरेन्सको सेयर मूल्यमा आज पनि सर्किट लागेको छ । आज सानिमा लाइफ इन्स्योेरेन्सको प्रतिकित्ता मूल्य ४९७ पुगेको हो ।
सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा हजार रुपैयाँको आवेदन दिएर आइपीओ पर्नेहरुले उक्त हजारबाट करिब चार हजार रुपैयाँ कमाएका छन् ।
आज उक्त कम्पनीको मूल्य ४ हजार ९ सय ७४ पुगेको छ ।

यस्तै यो दिन कारोबारमा आएका उक्त कम्पनीको १ करोड ६१ लाख ४८ हजार ६५२ कित्ता सेयर किनबेच हुँदा मात्रै ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार बराबरको कारोबार भएको छ ।

२०७८ भदौ २३ गते प्रकाशित


इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष

इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष

वि.सं.२०८१ जेठ ४ शुक्रवार २३:१२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नीति...

खर्च कम गर्नका साथै वातावरण बचाउन विद्युतीय सवारीसाधनको प्रयोग बढाउनु आवश्यकः मन्त्री बस्नेत

खर्च कम गर्नका साथै वातावरण बचाउन विद्युतीय सवारीसाधनको प्रयोग बढाउनु आवश्यकः मन्त्री बस्नेत

वि.सं.२०८१ जेठ ४ शुक्रवार २२:५३

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले पछिल्लो समय...

सरकारले बजेटमार्फत् विकासमा निजी क्षेत्रलाई सँगसँगै लैजाने

सरकारले बजेटमार्फत् विकासमा निजी क्षेत्रलाई सँगसँगै लैजाने

वि.सं.२०८१ जेठ ३ बिहीवार १८:२४

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो (शेयर संरचना सहित)

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो (शेयर संरचना सहित)

वि.सं.२०८१ जेठ ३ बिहीवार ०९:४१

काठमाडौँ ।  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ जेठ २ बुधवार १०:४७

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

फोहोरबाट रोजगारी सिर्जना गर्न कोरियाद्वारा नेपाललाई ९८ लाख अमेरिकी डलर सहयोग

फोहोरबाट रोजगारी सिर्जना गर्न कोरियाद्वारा नेपाललाई ९८ लाख अमेरिकी डलर सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १०:१९

काठमाडौं । दक्षिण कोरियाले फोहोर मैला व्यवस्थापनबाट हरित रोजगारी सिर्जना...