back

स्वरोजगार लघुवित्तका लगानीकर्ताले पाउने भए २५ प्रतिशत लाभांश

काठमडौँ । स्वरोजगार लघुवित्तले चालु आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष ७७–७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीको हाल कायाम चुक्ता पुंजीको २५ प्रतिशतले हुन आउने १० करोड २८ लाख १९ हजार ८ सय २४ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले जनकपुर लघुवित्तलाई प्राप्ति गरि गत असोज २५ गतेबाट एकिकृत कारोबार सुरु गरकोले लाभांशमा कर छुट पाउने भएकोले नगद लाभांश प्रस्ताव गरेको छैन ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीक्जो चुक्ता पुंजी ४१ करोड १२ लाख ७९ हजार २ सय ९७ रुपैयाँ रहेको छ ।


२०७८ भदौ २३ गते प्रकाशित


राधि विद्युत कम्पनीको लाभांश घोषणा, बोलायो साधारण सभा

राधि विद्युत कम्पनीको लाभांश घोषणा, बोलायो साधारण सभा

वि.सं.२०८१ मंसिर २७ बिहीवार ११:५५

काठमाडौं । राधि विद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

अब बजारमा हुने चलखेल र म्यानुपुलेसनलाई नियन्त्रण गर्नै पर्छ : पूर्वअर्थमन्त्री महत

अब बजारमा हुने चलखेल र म्यानुपुलेसनलाई नियन्त्रण गर्नै पर्छ : पूर्वअर्थमन्त्री महत

वि.सं.२०८१ मंसिर २७ बिहीवार ११:५१

काठमाडौं । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले शेयर बजारमा म्यानुपुलेसनका कारण कमजोर...

आरम्भ चौतारी लघुवित्तले लाभांश वितरण नगर्ने

आरम्भ चौतारी लघुवित्तले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ मंसिर २७ बिहीवार ११:३९

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक...

नेप्से परिसूचक ६.३२ अंकले घटेर बन्द, कारोबार रकममा कमी

नेप्से परिसूचक ६.३२ अंकले घटेर बन्द, कारोबार रकममा कमी

वि.सं.२०८१ मंसिर २५ मंगलवार १६:५५

काठमाडौं । मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ ।...

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४५.९३ अंकले घट्यो

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४५.९३ अंकले घट्यो

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:२४

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

युनियन मेवा हाइड्रोपावरले ३५ करोड ३८ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने

युनियन मेवा हाइड्रोपावरले ३५ करोड ३८ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ मंसिर २२ शनिवार १२:११

काठमाडौं । युनियन मेवा हाइड्रोपावरले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने...