back

एमसीसीविरुद्ध प्रदर्शन गर्ने पक्राउ

काठमाडौँ। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध विरोधमा उत्रेका युवाहरु पक्राउ परेका छन् । आज त्रिभुवन विमान स्थल अगाडि प्रदर्शन गरिरहेका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न आज नेपाल आउन लाग्दा युवाहरुले त्रिभुवन विमानस्थल अगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरुले वी हेट एमसीसी, रिजेक्ट एमसीसी, गेट आउट एमसीसी, गो ब्‍याक एमसीसी’ लगायतका नारा लगाएका थिए ।

२०७८ भदौ २२ गते प्रकाशित


विकास र लगानीलाई रोक्नु मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु होः अध्यक्ष ढकाल

विकास र लगानीलाई रोक्नु मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु होः अध्यक्ष ढकाल

वि.सं.२०८१ कात्तिक २७ मंगलवार १३:४८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास...

बिटकोइन ९० हजार डलरभन्दा माथि पुग्ने अनुमान, ट्रम्पप्रति क्रिप्टोकरेन्सीकाे पूर्ण विश्वस्त

बिटकोइन ९० हजार डलरभन्दा माथि पुग्ने अनुमान, ट्रम्पप्रति क्रिप्टोकरेन्सीकाे पूर्ण विश्वस्त

वि.सं.२०८१ कात्तिक २६ सोमवार १६:५२

काठमाडौं । बिटकोइनले आइतबार उच्चस्तरमा नयाँ रेकर्ड राखेको छ ।...

मौद्रिक नीति समीक्षाको तयारीमा जुट्यो राष्ट्र बैंक

मौद्रिक नीति समीक्षाको तयारीमा जुट्यो राष्ट्र बैंक

वि.सं.२०८१ कात्तिक २६ सोमवार १०:३२

काठमाडौं । नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको...

ब्याजदर इतिहासकै कमजोर, व्याजदर घट्दा समग्र अर्थतन्त्रमा कस्तो असर पर्छ ?

ब्याजदर इतिहासकै कमजोर, व्याजदर घट्दा समग्र अर्थतन्त्रमा कस्तो असर पर्छ ?

वि.सं.२०८१ कात्तिक २३ शुक्रवार १०:५५

काठमाडौं । वाणिज्य बैंकहरूको ब्याजदर निरन्तर घट्दै गएको छ ।...

सय खर्बको निक्षेप उपकरणमा बैंकहरुले दिए दोब्बर आवेदन

सय खर्बको निक्षेप उपकरणमा बैंकहरुले दिए दोब्बर आवेदन

वि.सं.२०८१ कात्तिक २२ बिहीवार ११:५९

काठमाडौँ । राष्ट्र बैंकले १०० अर्बका लागि जारी गरेको निक्षेप...

बजारमा अधिक तरलता भएपछि १ खर्बको निक्षेप उठाउँदै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि १ खर्बको निक्षेप उठाउँदै राष्ट्र बैंक

वि.सं.२०८१ कात्तिक २१ बुधवार १३:००

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक सय अर्ब रुपैयाँ बराबरको...