back

कतिमा हुँदै छ आज सुनचाँदीको कारोबार ?

काठमाडौँ । साताको तेस्रो दिन आज सुन चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार तोलाको ९१ हजार ४ सय रुपैयाँमा कायम भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्यदरमा कारोबार भईरहेको हो ।

तेजाबी सुनको भाउ पनि आज तोलाको ९० हजार ९ सयमा स्थिर छ ।

आज चाँदीको भाउ भने तोलाको १२ सय ३० रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ३६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार ९३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ५४ रुपैयाँ ५० कायम गरेको छ ।
२०७८ भदौ २२ गते प्रकाशित


बचत कसरी गर्ने ? (महत्वपूर्ण टिप्सहरु)

बचत कसरी गर्ने ? (महत्वपूर्ण टिप्सहरु)

वि.सं.२०८१ असोज २३ बुधवार १०:३२

काठमाडौं । कुनै चिज बस्तुमा गरिने खर्च कटौती गरेर सञ्चित...

मन्त्रिपरिषद्को बैठकद्वारा अर्थतन्त्रबारे सुझाव दिन उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

मन्त्रिपरिषद्को बैठकद्वारा अर्थतन्त्रबारे सुझाव दिन उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

वि.सं.२०८१ असोज २२ मंगलवार १५:०५

काठमाडौं । नेपालको अर्थतन्त्रलाई सही मार्गमा अघि बढाउन आवश्यक सुझाव...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष : १ अर्ब ५७ करोड भन्दा माथि जम्मा, कुन सस्थाले कति सहयोग गरे ?

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष : १ अर्ब ५७ करोड भन्दा माथि जम्मा, कुन सस्थाले कति सहयोग गरे ?

वि.सं.२०८१ असोज २२ मंगलवार १०:४२

काठमाडौं । गत असोज ११ गते र १२ गते देशभर...

नेपाल र बङ्गलादेश विद्युत् व्यापारसम्बन्धी ऐतिहासिक सहमतिपत्रमा हस्ताक्षर : अव नेपालले ‘बंगलादेश विद्युत निर्यात गरेर वार्षिक ९.२ मिलियन कमाउँछ

नेपाल र बङ्गलादेश विद्युत् व्यापारसम्बन्धी ऐतिहासिक सहमतिपत्रमा हस्ताक्षर : अव नेपालले ‘बंगलादेश विद्युत निर्यात गरेर वार्षिक ९.२ मिलियन कमाउँछ

वि.सं.२०८१ असोज १७ बिहीवार १७:४७

काठमाडौं । नेपाल र बंगलादेशबीच विद्युत निर्यातको लागि सम्झौता भएको...

नेपालको बिजुली पहिलोपटक बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात गरिँदै, युनिटको साढे ९ रुपैयाँ

नेपालको बिजुली पहिलोपटक बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात गरिँदै, युनिटको साढे ९ रुपैयाँ

वि.सं.२०८१ असोज १७ बिहीवार १०:४३

काठमाडौं । लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश...

साढे १४ अर्बले घट्यो क्यास सर्कुलेशन, नगद मौज्दात २३६ अर्ब ९५ करोडपुग्यो

साढे १४ अर्बले घट्यो क्यास सर्कुलेशन, नगद मौज्दात २३६ अर्ब ९५ करोडपुग्यो

वि.सं.२०८१ असोज १५ मंगलवार १४:२०

काठमाडौं । एक महिनामा सरकारी खाताबाट ७५ अर्ब रुपैयाँ बढी...