back

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र एनएलजी इन्स्योरेन्सवीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र एनएलजी इन्स्योरेन्सवीच आइतबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई संस्थाबिच सरल र सहजपुरमा इन्स्योरेन्सको काम गर्ने विषयको समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिक रत्न शाक्य र एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल वल्लभ पन्तले सो समझदारी पत्रमा हस्ताक्षर गरेका छन ।

महासङ्घका अध्यक्ष माणिक रत्न शाक्यका अनुसार यो समझदारी सँगै अव मुलुकभरका सुनचाँदी व्यवसायीले एनएलजी इन्ट्रेन्स कम्पनीसँग सहज र सरलरुपमा इन्ट्रेन्स गरी व्यवसायी लाभ लिन सक्नेछन् । देशभरका सबै जिल्ला तथा नगर एवं एशोसिएटस सदस्यहरूले कम्प निको कुनै पनि शाखा वाट यो सुविधा लिन सक्ने उनले बताए ।

कार्यक्रममा एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल वल्लभ पन्तले दुई संस्थाबिच भएको समझदारीले सुनचाँदी व्यवसायी महासंघमा आवद्ध ब्यवसायीहरु लाभान्वित हुने धारणा राखेका छन ।

यस क्रममा नेपाल सुनचाँदी व्यवसायी महासङ्घका महासचिव धर्म सुन्दर बज्राचार्यले दुई संस्थाबिच भएको समझदारी र त्यस वाट व्यवसायीले लिन सक्ने लाभका बारेमा प्रकाश पारेका थिए । महासङ्घका प्रवक्ता मनोज शाहले व्यवसायीको हितका लागि महासंघले एनएलजी इन्ट्रेन्स कम्पनीसँग समझदारी गरेको बताएका छन ।

२०७८ भदौ २० गते प्रकाशित


इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष

इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष

वि.सं.२०८१ जेठ ४ शुक्रवार २३:१२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नीति...

खर्च कम गर्नका साथै वातावरण बचाउन विद्युतीय सवारीसाधनको प्रयोग बढाउनु आवश्यकः मन्त्री बस्नेत

खर्च कम गर्नका साथै वातावरण बचाउन विद्युतीय सवारीसाधनको प्रयोग बढाउनु आवश्यकः मन्त्री बस्नेत

वि.सं.२०८१ जेठ ४ शुक्रवार २२:५३

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले पछिल्लो समय...

सरकारले बजेटमार्फत् विकासमा निजी क्षेत्रलाई सँगसँगै लैजाने

सरकारले बजेटमार्फत् विकासमा निजी क्षेत्रलाई सँगसँगै लैजाने

वि.सं.२०८१ जेठ ३ बिहीवार १८:२४

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो (शेयर संरचना सहित)

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो (शेयर संरचना सहित)

वि.सं.२०८१ जेठ ३ बिहीवार ०९:४१

काठमाडौँ ।  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला...

फोहोरबाट रोजगारी सिर्जना गर्न कोरियाद्वारा नेपाललाई ९८ लाख अमेरिकी डलर सहयोग

फोहोरबाट रोजगारी सिर्जना गर्न कोरियाद्वारा नेपाललाई ९८ लाख अमेरिकी डलर सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १०:१९

काठमाडौं । दक्षिण कोरियाले फोहोर मैला व्यवस्थापनबाट हरित रोजगारी सिर्जना...

७ करोड ६५ लाखको कारोबार गर्दै नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव सम्पन्न

७ करोड ६५ लाखको कारोबार गर्दै नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव सम्पन्न

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:००

काठमाडौं । सात करोड ६५ लाख रुपियाँ बराबरको कारोबार गर्दै...