back

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र एनएलजी इन्स्योरेन्सवीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र एनएलजी इन्स्योरेन्सवीच आइतबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई संस्थाबिच सरल र सहजपुरमा इन्स्योरेन्सको काम गर्ने विषयको समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिक रत्न शाक्य र एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल वल्लभ पन्तले सो समझदारी पत्रमा हस्ताक्षर गरेका छन ।

महासङ्घका अध्यक्ष माणिक रत्न शाक्यका अनुसार यो समझदारी सँगै अव मुलुकभरका सुनचाँदी व्यवसायीले एनएलजी इन्ट्रेन्स कम्पनीसँग सहज र सरलरुपमा इन्ट्रेन्स गरी व्यवसायी लाभ लिन सक्नेछन् । देशभरका सबै जिल्ला तथा नगर एवं एशोसिएटस सदस्यहरूले कम्प निको कुनै पनि शाखा वाट यो सुविधा लिन सक्ने उनले बताए ।

कार्यक्रममा एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल वल्लभ पन्तले दुई संस्थाबिच भएको समझदारीले सुनचाँदी व्यवसायी महासंघमा आवद्ध ब्यवसायीहरु लाभान्वित हुने धारणा राखेका छन ।

यस क्रममा नेपाल सुनचाँदी व्यवसायी महासङ्घका महासचिव धर्म सुन्दर बज्राचार्यले दुई संस्थाबिच भएको समझदारी र त्यस वाट व्यवसायीले लिन सक्ने लाभका बारेमा प्रकाश पारेका थिए । महासङ्घका प्रवक्ता मनोज शाहले व्यवसायीको हितका लागि महासंघले एनएलजी इन्ट्रेन्स कम्पनीसँग समझदारी गरेको बताएका छन ।

२०७८ भदौ २० गते प्रकाशित


चीनले उत्पादन गर्यो क्यान्सरको नयाँ औषधि: अमेरिकालाई चुनौति

चीनले उत्पादन गर्यो क्यान्सरको नयाँ औषधि: अमेरिकालाई चुनौति

वि.सं.२०८१ चैत ५ मंगलवार १४:५४

चिनियाँ कम्पनीले विकास गरेको नयाँ क्यान्सर औषधिले विश्वव्यापी ध्यान खिचेको...

मौसम पूर्वानुमान: केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

मौसम पूर्वानुमान: केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

वि.सं.२०८१ चैत ५ मंगलवार १०:४८

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

नागरिक लगानी कोषको रकम नागरिकको हितका लागि उपयोग गर्नुपर्छः अर्थसचिव उपाध्याय

नागरिक लगानी कोषको रकम नागरिकको हितका लागि उपयोग गर्नुपर्छः अर्थसचिव उपाध्याय

वि.सं.२०८१ चैत ४ सोमवार १३:४१

काठमाडौं । अर्थसचिव घनश्याम उपाध्यायले नागरिक लगानी कोषको रकम नागरिकको...

स्वास्थ्य मन्त्रालय र डा. सन्दुक रुइत नेतृत्वको तिलगंगा प्रतिष्ठानबीच सम्झौता

स्वास्थ्य मन्त्रालय र डा. सन्दुक रुइत नेतृत्वको तिलगंगा प्रतिष्ठानबीच सम्झौता

वि.सं.२०८१ चैत ३ आइतवार २०:०९

काठमाडौं । आँखा स्वास्थ्य सेवामा नेपाली नागरिकको पहुँच बढाउन भन्दै...

मन्त्रालयहरु र राष्ट्रिय योजना आयोगसँगको समन्वयमा बजेट आउँछ: अर्थमन्त्री पौडेल

मन्त्रालयहरु र राष्ट्रिय योजना आयोगसँगको समन्वयमा बजेट आउँछ: अर्थमन्त्री पौडेल

वि.सं.२०८१ चैत ३ आइतवार १८:२६

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय, सम्बन्धित...

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने निर्णय

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने निर्णय

वि.सं.२०८१ चैत ३ आइतवार १७:४४

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका...