back

प्रभु बैंकद्वारा क्यापिटल मर्चेन्ट बैंकिङलाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौता अनुमोदन

काठमाडौँ । प्रभु बैंक लिमिटेडले क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा गरिएको प्रारम्भिक सम्झौता अनुमोदन गरेको छ।

बैंक सञ्चालक समितिको हिजो बिहीबार साँझ बसेको बैठकले उक्त फाइनान्सलाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौता अनुमोदन गर्ने निर्णय गरेको हो।

बैठकले बैंकको मर्जररएक्विजिसन (प्राप्ति) समितिको सिफारिसबमोजिम नेपाल राष्ट्र बैंकबाट ग वर्गको वित्तीय कारोबार गर्ने इजाजत प्राप्त उक्त फाइनान्सलाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौता अनुमोदन गरिएको प्रभु बैंकले जनाएको छ।

यो फाइनान्स मुख्य कार्यालय काठमाण्डौको बत्तीसपुतलीमा रहेको छ।

२०७८ भदौ १८ गते प्रकाशित


अब बजारमा हुने चलखेल र म्यानुपुलेसनलाई नियन्त्रण गर्नै पर्छ : पूर्वअर्थमन्त्री महत

अब बजारमा हुने चलखेल र म्यानुपुलेसनलाई नियन्त्रण गर्नै पर्छ : पूर्वअर्थमन्त्री महत

वि.सं.२०८१ मंसिर २७ बिहीवार ११:५१

काठमाडौं । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले शेयर बजारमा म्यानुपुलेसनका कारण कमजोर...

पहिरोबाट मृत्यु भएका परिवारलाई अटोमोटिभ ब्यवसायी एसोसियसनको सहयोग

पहिरोबाट मृत्यु भएका परिवारलाई अटोमोटिभ ब्यवसायी एसोसियसनको सहयोग

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १६:२८

काठमाडौँ । नेपाल अटोमोटिभ ब्यवसायी एसोसियसनले काभ्रेमा पहिरोबाट ज्यान गुमाएहरुको...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १५:११

काठमाडौं । नेपाल एसबिआई बैंकले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा...

सुनको मूल्य ६०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य ६०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १०:४९

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने...

चीन सरकारले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा

चीन सरकारले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा

वि.सं.२०८१ मंसिर १९ बुधवार १०:५५

बेइजिङ । चीन सरकारले नेपाललाई पाँच सय मिलियन आरएमबी करिब...

सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ मंसिर १८ मंगलवार १०:५२

काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको...