back

एनएमबि सरल बचत इण्ड–ई का इकाईहरु पर्सीबाट विक्रि खुला

काठमाडौँ । एनएमबि म्युचुअल फण्डअन्तर्गत एनएमबि सरल बचत फण्ड–ई भदौ १७ गतेबाट बिक्रि खुला हुन लागेको छ । कम्पनीले खुलामुखि स्किम स्वरुप प्रति इकाई १० रुपैयाँको दरले इकाई बिक्रि खुला गरेको हो । कम्पनीले सुरुमा १० करोड इकाइमध्ये ४० प्रतिशत अर्थात चार करोड रुपैयाँको पहिलो चरणमा बिक्री गर्न लागेको हो ।

निष्कासन गरिने इकाइमध्ये योजनाको कुल आकारको १४ प्रतिशत अर्थात एक करोड ४० लाख कोष प्रवर्द्धक बैंकले र १ प्रतिशत योजना व्यवस्थापक क्यापिटलले राख्ने छन्। एक प्रतिशतमा १० लाख इकाइ पर्छ। बाँकी रहेको २ करोड ५० लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिने छ।

सर्वसाधारणले न्यूनतम १०० इकाइ र बढीमा ४० लाख इकाइका लागि आवेदन दिन सक्छन्। खुलामुखी भएकाले यो योजनाको अवधि छैन। अर्थात यो परिपक्व हुँदैन।

उक्त इकाईमा भदौ २१ गते कार्यालय समयभित्र आवेदन दिन सकिने छ । कम्पनीका अनुसार उक्त इकाई बिक्रि बन्द हुने समय छिटोमा भदौ २१ र ढिलामा यहि भदौ ३१ गतेसम्म रहेको छ । ढिलामा भन्नाले छिटो भनिएको समयमा आवेदन नपरे मात्रै ढिलासम्मको समय सम्म खुला रहेन हो तर पछिल्लो समयसम्म बिक्रि खुला हुने मौका भने कम रहेको छ । किनकी लागनीकर्ता आजभोली म्युच्युअल फण्डमा पनि उत्तिकै आकर्षित देखिएका छन् ।

२०७८ भदौ १५ गते प्रकाशित


राधि विद्युत कम्पनीको लाभांश घोषणा, बोलायो साधारण सभा

राधि विद्युत कम्पनीको लाभांश घोषणा, बोलायो साधारण सभा

वि.सं.२०८१ मंसिर २७ बिहीवार ११:५५

काठमाडौं । राधि विद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

अब बजारमा हुने चलखेल र म्यानुपुलेसनलाई नियन्त्रण गर्नै पर्छ : पूर्वअर्थमन्त्री महत

अब बजारमा हुने चलखेल र म्यानुपुलेसनलाई नियन्त्रण गर्नै पर्छ : पूर्वअर्थमन्त्री महत

वि.सं.२०८१ मंसिर २७ बिहीवार ११:५१

काठमाडौं । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले शेयर बजारमा म्यानुपुलेसनका कारण कमजोर...

आरम्भ चौतारी लघुवित्तले लाभांश वितरण नगर्ने

आरम्भ चौतारी लघुवित्तले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ मंसिर २७ बिहीवार ११:३९

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक...

नेप्से परिसूचक ६.३२ अंकले घटेर बन्द, कारोबार रकममा कमी

नेप्से परिसूचक ६.३२ अंकले घटेर बन्द, कारोबार रकममा कमी

वि.सं.२०८१ मंसिर २५ मंगलवार १६:५५

काठमाडौं । मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ ।...

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४५.९३ अंकले घट्यो

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४५.९३ अंकले घट्यो

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:२४

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

युनियन मेवा हाइड्रोपावरले ३५ करोड ३८ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने

युनियन मेवा हाइड्रोपावरले ३५ करोड ३८ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ मंसिर २२ शनिवार १२:११

काठमाडौं । युनियन मेवा हाइड्रोपावरले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने...