back

सिटिजन्स म्युचुअल फन्ड–१ र फन्ड–२ को बुक क्लोज मिति तय, ४० प्रतिशत प्रतिफल हात पार्ने अवसर कहिलेसम्म ?

काठमाडौँ। सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फन्ड–१ र सिटिजन्स म्युचुअल फन्ड–२ का इकाइधनीहरुलाई गत आर्थिक वर्षको प्रतिफल वितरणका लागि बुक क्लोजको मिति तय गरिएको छ।

योजना व्यवस्थापक सीबीआईएल क्यापिटल लिमिटेडले ती दुवै योजनाको प्रतिफल वितरण प्रयोजनार्थ यही भदौ २४ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ भदौ २३ गतेसम्म कायम इकाइधनीहरुले मात्र यी दुवै योजनाको प्रतिफल पाउने छन्।

गत भदौ १ गते बसेको सीबीआईएल क्यापिटलको सञ्चालक समितिको बैठकले ती दुवै योजनाका इकाइधनीहरुलाई ४०/४० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। घोषित प्रतिफलअनुसार फन्ड–१ का इकाइधनीहरुलाई ४० प्रतिशतका दरले कुल ३२ करोड ८० लाख रुपैयाँ र फन्ड–१ का इकाइधनीहरुलाई ४० प्रतिशतका दरले कुल २२ करोड ४० लाख रपैयाँ वितरण गरिने बैठकले निर्णय गरेको थियो।

२०७८ भदौ १५ गते प्रकाशित


नेपाल धितोपत्र बोर्डबाट लिवर्टी इनर्जीले पायो हकप्रद बिक्री गर्ने अनुमति

नेपाल धितोपत्र बोर्डबाट लिवर्टी इनर्जीले पायो हकप्रद बिक्री गर्ने अनुमति

वि.सं.२०८१ असोज २९ मंगलवार १२:२८

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट लिवर्टी इनर्जी कम्पनी लिमिटेडले ५०...

आज रुरु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज रुरु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

वि.सं.२०८१ असोज २९ मंगलवार १२:१०

काठमाडौं । आज रुरु जलविद्युत परियोजना लिमिटेडको लाभांश सुरक्षित गर्ने ...

आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

वि.सं.२०८१ असोज २९ मंगलवार ०९:३५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

केवाईसी भनेको के हो ? अप्डेट गर्न कतिको आवश्यक छ ?

केवाईसी भनेको के हो ? अप्डेट गर्न कतिको आवश्यक छ ?

वि.सं.२०८१ असोज २९ मंगलवार ०९:२७

काठमाडौं ।ग्राहक पहिचानका लागि भरिने फारम नै केवाईसी फारम हो...

विद्युतीय कारोबारमा हुने ठगीबाट कसरी जोगिने ?

विद्युतीय कारोबारमा हुने ठगीबाट कसरी जोगिने ?

वि.सं.२०८१ असोज २७ आइतवार १०:१२

काठमाडौं । विद्युतीय माध्यमबाट ठगीका घटना बढेको भन्दै सचेत रहन...

बैंकिङ कारोबार गर्दाका फाइदाहरु के के छन् ?

बैंकिङ कारोबार गर्दाका फाइदाहरु के के छन् ?

वि.सं.२०८१ असोज २५ शुक्रवार १०:०८

काठमाडौं । बैंक भनेको वित्तीय कारोवार गर्ने इजाजतपत्रप्राप्त संस्था हो...