कारोबार सुरु भएको दुई मिनेटमै जिवन विकास लघुवित्तको सेयरमा सर्किट

वि.सं.२०७८ भदौ १० बिहीवार

काठमाडौँ । कारोबार सुरु भएको दुई मिनेटमै जीवन विकास लघुवित्त वित्तिय संस्थाको सेयर मूल्यमा सर्किट लागेको छ ।
कम्पनीले आईपीओ निष्काशन गरेपछि बाँडफाँड पश्चात दोस्रो बजारमा कारोबारमा आएसँगै कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किटले निरन्तरता पाउँदै आएको छ । सोही निरन्तरतालाई कायम राख्दै लघुवित्तको सेयर मूल्यमा आजपनि सर्किट लागेको हो ।
२०७८ भदौ १० गते प्रकाशित

प्रकाशित समय : ११:१२ बजे