back

सानिमा लाइफको आईपीओ भोली बाँडफाँड हुने

काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ भोलि (साउन ३० गते शनिबार) बाँडफाँड हुने भएको छ।

इन्स्योरेन्सको आईपीओ काठमाडौँको दरबारमार्गस्थित सानिमा लाइफ इन्स्योरेन्सको कार्यालयमा भोली बिहान ११ बजे हुने भएको हो ।
धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार गत बुधबार साँझसम्म प्रिअलटमेन्टको काम सकेकोले भोली नै बाँडफाँड गर्ने तयारी भएको हो ।

कम्पनीले गत साउन २० गतेदेखि साउन २४ गतेसम्म १०० अंकित दरका कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा ३ लाख कित्ता सेयर कर्मचारीका लागि र ३ लाख कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी रहेको ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका छन्।
साउन २४ गते साँझसम्म २४ लाख १९ हजार १२७ आवेदकबाट कुल ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ता खरिदका लागि आवेदन परेको छ।

२०७८ साउन २९ गते प्रकाशित


लुम्बिनी सेरामिक्सले आईपीओ जारी गर्ने

लुम्बिनी सेरामिक्सले आईपीओ जारी गर्ने

वि.सं.२०८१ माघ २० आइतवार १७:२७

काठमाडौं । लुम्बिनी सेरामिक्स लिमिटेडले सर्वसाधारणमा प्रारम्भिक प्रारम्भिक सार्वजनिक निष्काशन...

आईसीएफसी फाइनान्सको ऋणपत्र बाँडफाँड

आईसीएफसी फाइनान्सको ऋणपत्र बाँडफाँड

वि.सं.२०८१ माघ २० आइतवार १७:२४

काठमाडौं । आईसीएफसी फाइनान्स कम्पनीको ऋणपत्र बाँडफाँड गरिएको छ ।...

अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

वि.सं.२०८१ माघ २० आइतवार १२:२२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार चीनबाट आयात हुने...

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडेल

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ माघ २० आइतवार ११:५६

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको अध्यादेशले नीतिगत सुधारमा...

‘मेटा’ ट्रम्पसँग सम्झौता गर्न तयार: मुद्दा मिलाउन २५ मिलियन डलर तिर्ने, सम्झौतामा के छ विशेष ?

‘मेटा’ ट्रम्पसँग सम्झौता गर्न तयार: मुद्दा मिलाउन २५ मिलियन डलर तिर्ने, सम्झौतामा के छ विशेष ?

वि.सं.२०८१ माघ १८ शुक्रवार ११:४२

काठमाडौं । अमेरिकाको राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले एकपछि अर्को ठूला...

करको क्षेत्रमा आवश्यकता अनुसार काम हुन सकेन : अर्थमन्त्री पौडेल

करको क्षेत्रमा आवश्यकता अनुसार काम हुन सकेन : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ माघ १८ शुक्रवार ११:०६

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कर र राजस्वको क्षेत्रमा आवश्यकता...