back
skip this gaugauma singhadarbar

युनाइटेड फाइनान्स प्राप्ति पछि अर्काे साताबाट एकीकृत कारोबार गर्दै नबिल

काठमाडौँ । युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपछि नबिल बैंक लिमिटेडले अर्काे साताबाट एकीकृत कारोबार सुरु गर्न लागेको छ ।
नबिल बैंक सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले आगामी असार २७ गते आइतबारबाट एकीकृत कारोबार सुरु गर्ने निर्णय गरेको हो।

राष्ट्र बैंकले गत असार १५ गते १ः०।३५ सेयर स्वाप अनुपातमा युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न बैंकलाई अन्तिम स्वीकृति दिएसँगै
गत असार ५ गते सम्पन्न नबिल र युनाइटेडको विशेष साधारणसभाले प्राप्ति प्रक्रियाका सम्पूर्ण सम्झौता र समझरी अनुमोदन गरेको थियो। नबिल र युनाइटेडबीच गत वैशाख १७ गते प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो।
म्पनी रजिस्ट्रारको कार्यालयले पनि गत असार १८ गते एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति दिएको थियो।

२०७८ असार २१ गते प्रकाशित

nactional life -asoj
gaugauma singhadarbar

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक नेसनल कार्ड स्वीचमा आबद्ध, अब ‘नेपालपे’ कार्ड जारी गर्ने

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक नेसनल कार्ड स्वीचमा आबद्ध, अब ‘नेपालपे’ कार्ड जारी गर्ने

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १२:४३

काठमाडौं। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरूलाई राष्ट्रिय स्तरको भुक्तानी...

बैंकहरुको वित्तीय विवरण : कसले कति कमाए ?

बैंकहरुको वित्तीय विवरण : कसले कति कमाए ?

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १२:३१

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको नाफामा गिरावट...

१३.८६ प्रतिशत बढ्यो सानिमा बैंकको नाफा

१३.८६ प्रतिशत बढ्यो सानिमा बैंकको नाफा

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १२:२३

काठमाडौं । सानिमा बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

नबिल बैंकको नाफामा गिरावट

नबिल बैंकको नाफामा गिरावट

वि.सं.२०८२ कात्तिक २० बिहीवार १५:०८

काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको...

कृषि विकास बैंकको लाभांश घोषणा

कृषि विकास बैंकको लाभांश घोषणा

वि.सं.२०८२ कात्तिक २० बिहीवार १५:०४

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट...

तीन महिनामा जीवन बीमा कम्पनीले आर्जन गरे ४९ अर्ब २२ करोड बीमा शुल्क, कुनले कति आर्जन गरे ?

तीन महिनामा जीवन बीमा कम्पनीले आर्जन गरे ४९ अर्ब २२ करोड बीमा शुल्क, कुनले कति आर्जन गरे ?

वि.सं.२०८२ कात्तिक २० बिहीवार १५:००

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा जीवन बीमा कम्पनीले...