धितोपत्र बोर्डले सार्वजनिक गर्यो अस्वभाविक मूल्य बढाइएका ५१ कम्पनी (कम्पनी नाम सहित)
वि.सं.२०७८ असार १ मंगलवार
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले चलखेल गरेर सेयर मूल्य बढाएका ५१ वटा कम्पनीको नाम सार्वजनिक गरेको छ । बोर्डले यसर मूल्य बढाईएका माइक्रोफाइनान्स, हाइड्रोपावर र फाइनान्स कम्पनीको नाम सार्वजनीक गरेको हो ।
बोर्डका अनुसार उक्त कम्पनीहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसुरका सम्बन्धमा अध्ययन सुरु भएको बताइएको छ ।
२०७८ असार १ गते प्रकाशित
प्रकाशित समय : १०:२२ बजे