back

साल्ट ट्रेडिङले बल्ल गर्यो दोस्रो त्रैमासको विवरा सार्वजनिक, नाफामा सामान्य वृद्धि

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले चालु आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने समयमा बल्ल दोस्रो त्रैमाससम्म वित्तीय विवरण सर्वाजनिक गरेको छ ।

कम्पनीको सार्वजनीक विवरण अनुसार समिक्षा अवधिमा नाफामा सामान्य सुधार आएको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीले २ करोड ५२ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको छ ।
गत वर्षको सोही अवधिको तुलनमा कम्पनीको नाफा ५.४७ प्रतिशतले बढी हो । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीले २ करोड ३९ लाख ८६ हजार रुपैयाँ नाफा गरेको थियो ।

यस्तै, कम्पनीको कुल सम्पत्ति पनि ६.४७ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष दोस्रो त्रैमाससम्म कम्पनीको कुल सम्पत्ति ८ अर्ब ७८ करोड ९८ लाख ६९ हजार रहेकोमा यस वर्षको सोही अवधिमा ९ अर्ब ३५ करोड ८९ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्तपुँजी १९ करोड २० लाख २४ हजार रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोष रकम १ अर्ब ३१ करोड ४७ लाख १९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर वार्षिक आम्दानी २६ रुपैयाँ ३५ पैसा र प्रतिसेयर नेटवर्थ ४ सय १४ रुपैयाँ ९० पैसा रहेको छ ।

२०७८ जेठ २३ गते प्रकाशित

gaugauma singhadarbar

पुस मासान्त सम्म ५ खर्ब ८१ अर्ब राजस्व सङ्कलन, लक्ष्यभन्दा १८ प्रतिशतले कम

पुस मासान्त सम्म ५ खर्ब ८१ अर्ब राजस्व सङ्कलन, लक्ष्यभन्दा १८ प्रतिशतले कम

वि.सं.२०८२ माघ १ बिहीवार ११:५४

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुस ३० गतेसम्म...

काठमाडौँ महानगरले गर्‍यो ३ वर्षको आय–व्यय प्रक्षेपण, आम्दानीभन्दा खर्च दोब्बरको अनुमान

काठमाडौँ महानगरले गर्‍यो ३ वर्षको आय–व्यय प्रक्षेपण, आम्दानीभन्दा खर्च दोब्बरको अनुमान

वि.सं.२०८२ माघ १ बिहीवार ११:१०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी तीन आर्थिक वर्षका लागि आय–व्यय...

विद्युत क्षेत्रमा खुल्ला पहुँच लागू, आयोगद्वारा नयाँ निर्देशिका जारी

विद्युत क्षेत्रमा खुल्ला पहुँच लागू, आयोगद्वारा नयाँ निर्देशिका जारी

वि.सं.२०८२ माघ १ बिहीवार १०:३८

काठमाडौँ । विद्युत नियमन आयोगले विद्युत प्रणालीमा खुल्ला पहुँचको व्यवस्था...

‘ई–बुकिङ नेपाल’ औपचारिक रूपमा सुरु, सांस्कृतिक–प्राकृतिक–साहसिक पर्यटनलाई डिजिटल प्लेटफर्ममा एकीकृत

‘ई–बुकिङ नेपाल’ औपचारिक रूपमा सुरु, सांस्कृतिक–प्राकृतिक–साहसिक पर्यटनलाई डिजिटल प्लेटफर्ममा एकीकृत

वि.सं.२०८२ पुस ३० बुधवार १५:५५

काठमाडौं । नेपालका लागि पर्यटनका मुख्य तीन आधार सांस्कृतिक, प्राकृतिक...

महाराजगञ्ज वितरण केन्द्रका विभिन्न क्षेत्रमा आज विद्युत आपूर्ति बन्द हुने

महाराजगञ्ज वितरण केन्द्रका विभिन्न क्षेत्रमा आज विद्युत आपूर्ति बन्द हुने

वि.सं.२०८२ पुस ३० बुधवार १०:४०

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका विभिन्न...

भारत लैजाने–ल्याउने नेपाली र भारतीय मुद्राको सीमा स्पष्ट

भारत लैजाने–ल्याउने नेपाली र भारतीय मुद्राको सीमा स्पष्ट

वि.सं.२०८२ पुस ३० बुधवार १०:३८

काठमाडौं । सरकारले नेपाली तथा भारतीय नागरिकले भारत लैजान र...