back

कांग्रेस युवानेता खतिवडा स्वास्थ्य सामग्री लिएर पुगे गृह जिल्ला

काठमाडौँ । नेपाली काग्रेस प्रभावशालि युवानेता रामहरी खतिवडा स्वास्थ्य सामाग्रीहरु लिएर गृहजिल्ला (ओखलढुंगा) पुगेका छन् । नेता खतिवडा दोश्रो चरणको कोभिड–१९ को संक्रमण नियन्त्रण तथा रोकथामका
निमित्त ९५ हजार सर्जिकल मास्क, २००० के एन ९५ मास्क, ४५० लिटर सेनिटाइजर, १५ थान पि पि ए सेत र १५०० थान हात धुने साबुन लगायतका स्वास्थ्य सामग्री लियर गृह जिल्ला पुगेका हुन् ।

स्वास्थ्य सामग्री लियर गृह जिल्ला पुगेका खतिवडाले अफ्ठारो परेको बेला आफुलाई भन्न आग्रह गर्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । साथै उनले घरघरमा पुगेर अवस्था अनुसार सहयोग गर्न मन भएपनि त्यस्तो अवस्था नरहेको बताउँदै दुख व्यक्त गरे । उनले भने ‘यस्तो आफ्ठेरो बेला सबैले घरमै आए हुन्थ्यो भन्ने थियो र मलाई पनि सके–सम्म पुग्ने रहर थियो तर यो वेला समय परिस्थिती प्रतिकुल छ । लकडाउनको बेला म लुखुर–लुखुर डुल्न पनि नमिल्ने त्यसैले मन भरी सबैसँग भेट्ने रहरहरु हुँदा हुँदै पनि नसकेकोले दुखित तुल्याएको छ ।’

सम्पुर्ण ओखलढुंगालि जनताहरु आफ्नो आमा–बुबा, दाजुभाई तथा आफ्नै परिवार समान समान भएको बताउँदै खतिवडाले कसैलाई पनि भोकले मर्न नदिने प्रतिबद्धता जाहेर गरेका छन् । उनले आफु सकेसम्म आफ्नो कर्तव्य पुरा गर्ने बताए ।

खतिवडाले ल्याएको सम्पूर्ण स्वास्थ्य सामाग्रीहरु ७५ वटै वडाहरुमा १ हजार सर्जिकल मास्क र ५ लिटरको दरले सेनिटाइजर प्रत्यकले पाउने गरी र के एन ९५ मास्क, बाँकी सर्जिकल मास्क र हाट धुने साबुनहरु स्वास्थ्य कर्मी र सुरक्षा कर्मीहरुलाई दिने गरी जिल्ला प्रशासन कार्यालयमा जिम्मा लाएको थियो । ७ लाख बराबरको स्वास्थ सामग्रीहरु ल्याएको र आजै काठमान्डौ फर्किने कार्यक्रम रहेको खतिवडाक स्वकीय सचिव हुकुम राईले जानकारी दिए ।

२०७८ जेठ २० गते प्रकाशित


melung
निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१७

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८...

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय...

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

वि.सं.२०८० साउन ३० मंगलवार १६:४२

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक...

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

वि.सं.२०८० साउन २९ सोमवार १६:२७

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच...

अर्थमन्त्रीको बैंकका सिइओलाई प्रश्न : बैंकिङ प्रणालीको समस्या के हो ? कर्जाको माग किन बढेन ?,समस्या सामाधान गर्न राष्ट्र बैंक र सरकारले के गरिदिनुपर्ने हो ?

अर्थमन्त्रीको बैंकका सिइओलाई प्रश्न : बैंकिङ प्रणालीको समस्या के हो ? कर्जाको माग किन बढेन ?,समस्या सामाधान गर्न राष्ट्र बैंक र सरकारले के गरिदिनुपर्ने हो ?

वि.सं.२०८० साउन २९ सोमवार १६:१९

काठमाडौँ ।अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले बैंकिङ प्रणालीमा देखिएका समस्याबारे...

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

वि.सं.२०८० साउन २४ बुधवार १७:०५

काठमाडौं । अरु देशमा जसरि सम्भावित जोखिमलाई घटाउन र व्यवसाय...