back

एचआइडीसीएलले ११ अर्बको हकप्रद जारी गर्दै, २८ गते बुक क्लोज

काठमाडौं । एचआइडीसीएलले हकप्रद जारी गर्ने प्रयोजनका लागि जेठ २८ गत बुक क्लोज गर्ने भएको छ । जेठ १६ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद जारी गर्नका लागी जेठ २८ गतेका लागि बुक क्लोजको मिति तोकेको हो।

जेठ २७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा सेयर खरिद गरेका र त्यसको पाँच दिनसम्म राफसाफ भएर कायम रहेका सेयरधनीहरुले हकप्रद सेयर भर्न पाउनेछन् ।

कम्पनीले चुक्ता पूँजीको शत प्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीले ११ अर्बको चुक्ता पूँजी रहेको कम्पनीले असार ५ गतेदेखि हकप्रद सेयर जारी गर्नेछ ।

हकप्रद शेयर निष्काशन गर्न कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक रहेको छ । हाल ११ अर्ब रुपैयाँ पूँजी रहेको कम्पनीको हकप्रद शेयर बिक्रीपछि चुक्ता पूँजी २२ अर्ब रूपैयाँ पुग्नेछ ।

जेठ १७ गते प्रकाशित


सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस, के होला त कारबाही ?

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस, के होला त कारबाही ?

वि.सं.२०८१ जेठ १३ आइतवार १०:५३

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा कार्यालय...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ६८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ६८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०९:२४

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको सेयर...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न: एकीकृत रुपमा आवाज बुलन्द गर्ने निष्कर्ष

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न: एकीकृत रुपमा आवाज बुलन्द गर्ने निष्कर्ष

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०९:२०

काठमाडौँ । नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असर बारे अन्तर्राष्ट्रिय...

भारतबाट साढे १५ अर्ब डलरको स्मार्टफोन विश्वबजार निर्यात,एप्पलको भारतमा कीर्तिमानी कमाइ

भारतबाट साढे १५ अर्ब डलरको स्मार्टफोन विश्वबजार निर्यात,एप्पलको भारतमा कीर्तिमानी कमाइ

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०९:१५

काठमाडौं । विश्वबजारमा भारतमा बनेका स्मार्टफोनको माग बढिरहेको छ ।...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि १ अर्ब ८७ करोड अनुदान

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि १ अर्ब ८७ करोड अनुदान

वि.सं.२०८१ जेठ ९ बुधवार १४:०६

काठमाडौँ । फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान...

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक: प्रधानमन्त्री दाहाल

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक: प्रधानमन्त्री दाहाल

वि.सं.२०८१ जेठ ९ बुधवार १३:५५

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट प्रभावित देशलाई...