back

गुल्मी जिल्लाका स्थानीय तहले पाए ४ अर्ब ३४ करोड, सबैभन्दा बढी बजेट मुसिकोट नपा र कम इस्मा गापालाई

गुल्मी । जिल्लाका स्थानीय तहहरुले ४ अर्ब ३४ करोड ७८ लाख रुपैयाँ बजेट पाएका छन् । यसमा सबैभन्दा बढि मुसिकोट नगरपालिकाले पाएको छ भने सबैभन्दा कम इस्मा गाउँपालिकाले पाएको छ ।

कुन नगरपालिकाले कति पाए?
मुसिकोट नगरपालिकाः ४७ करोड १८ लाख
रेसुंगा नगरपालिकाः ३८ करोड ४० लाख

कुन गाउँपालिकाले कति पाए?

इस्मा गाउँपालिका २९ करोड ६८ लाख
कालिगण्डकी गाउँपालिकाः ३२ करोड ८१ लाख
गुल्मीदरबार गाउँपालिकाः३३ करोड २९ लाख
चन्द्रकोट गाउँपालिकाः ३३ करोड ४ लाख
छत्रकोट गाउँपालिकाः ३६ करोड ९६ लाख
धुर्काेट गाउँपालिकाः३८ करोड ५२ लाख
मदाने गाउँपालिकाः ३५ करोड ३५ लाख
मालिका गाउँपालिकाः ३७ करोड ११ लाख
रुरु गाउँपालिकाः३६ करोड ५० लाख
सत्यवती गाउँपालिकाः ३५ करोड ९४ लाख

२०७८ जेठ १६ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

वि.सं.२०८३ जेठ १० आइतवार २३:४३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई बदलिँदो विश्व...

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

वि.सं.२०८३ जेठ १० आइतवार २३:३५

काठमाडौं । देशको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परिरहेका बेला...

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

वि.सं.२०८३ जेठ १० आइतवार २३:११

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा सुर्तीजन्य, मदिरा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

वि.सं.२०८३ जेठ १० आइतवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक वस्तुको...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद

वि.सं.२०८३ जेठ १० आइतवार १०:३३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...