back
skip this gaugauma singhadarbar

एकैदिन हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । आज सुनको मुल्य नेपाली बजारमा एक हजार रुपैयाँले बढेको हो । आज छापावाला सुनको भाउ प्रतितोला ९४ हजार ५ सय रुपैयाँ, तेजावी ९४ हजार रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

मंगलबार छापावाला सुनको प्रतितोला ९३ हजार ५ सय रुपैयाँ, तेजावी ९३ हजार रुपैयाँ र चाँदी तोलाको १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

२०७८ जेठ १२ गते प्रकाशित

gaugauma singhadarbar

सेयर धितोमा डेढ खर्ब कर्जा प्रवाह, लगानीकर्ताले कुन बैंक तथा वित्त कम्पनीबाट कति लिए ऋण ?(लिस्टसहित)

सेयर धितोमा डेढ खर्ब कर्जा प्रवाह, लगानीकर्ताले कुन बैंक तथा वित्त कम्पनीबाट कति लिए ऋण ?(लिस्टसहित)

वि.सं.२०८२ मंसिर २७ शनिवार १८:०७

काठमाडौं । सेयर धितोमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने...

मन्त्री घिसिङले गरे नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण

मन्त्री घिसिङले गरे नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण

वि.सं.२०८२ मंसिर २७ शनिवार १०:५४

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात...

नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १५:५४

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका...

अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्ने

अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्ने

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १५:३५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक संघर्षको दुष्चक्रबाट...

बैंकहरुको मुद्दती निक्षेपमा ६ अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक

बैंकहरुको मुद्दती निक्षेपमा ६ अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १३:३३

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा ६ अर्ब...

भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसहित सातजना विरुद्ध मुद्दा दायर, पूर्वगृहमन्त्री रमेश लेखक लगायतमाथि छानबिन जारी

भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसहित सातजना विरुद्ध मुद्दा दायर, पूर्वगृहमन्त्री रमेश लेखक लगायतमाथि छानबिन जारी

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १०:०३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन...