बैंकहरुलाई मालपोतको राजस्व संकलन गर्न नापी कार्यालयको सिफारिस अनिवार्य

वि.सं.२०७८ जेठ १२ बुधवार

काठमाडौं । मालपोत कार्यालयको राजस्व संकलन गर्न बैंकहरुले नापी कार्यालयको सिफारिस लिनुपर्ने भएको छ । राष्ट्र बैंकले मालपोत कार्यालयको राजस्व संकलन गर्नका लागि निवेदन दिँदा नापी कार्यालयको सिफारीस लिनुपर्ने जानकारी गराएको हो ।
२०७८ जेठ १२ गते प्रकाशित

प्रकाशित समय : ०२:४३ बजे