back
national life

५औं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई हिटर तथा खाद्यान्र सामाग्रीहरु सहयोग

काठमाडौं । माछापुच्छ्र्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई हिटर तथा खाद्यान्र सामाग्रीहरु सहयोग गरेको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने योजना अनुरुप, आज चण्डेश्वरी मार्ग, बोडे,भक्तपुरस्थित ‘द्योमाँ जगत वृद्धाश्रण्ण्टद्ध’मा आश्रित वृद्धवृद्धाहरुको स्वास्थ्य तथा जाडो महिनालाई मध्यनजर गर्दै सहयोग स्वरुप ६ थान हिटर, तथा खाद्यान्न सामाग्रीहरु वितरण गरेको हो ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको जनाएको छ । यसै सन्दर्भमा आफ्नो स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसरमा क्यापिटलले माघ महिनाभरी रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग लगायतका विविध कार्यक्रमहरु आयोजना गरी भव्यताका साथ मनाइरहेको छ ।

कार्यक्रममा वृद्धाश्रमका तर्फबाट वृद्धाश्रम समितिका अध्यक्ष प्रेम चन्द्र अदुवा श्रेष्ठ तथा मध्यपुर ठिमी नगरपालिका–८ का वडा अध्यक्ष रमेश थापा श्रेष्ठ उपस्थित थिए भने क्यापिटलका तर्फबाट अध्यक्ष विश्वम्भर न्यौपाने, तथा प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार का साथै कर्मचारीहरु उपस्थित थिए ।

national life
gaugauma singhadarbar

वित्तीय प्रणालीको स्थायित्व र पारदर्शितामा जोड दिन गभर्नरको अनुरोध

वित्तीय प्रणालीको स्थायित्व र पारदर्शितामा जोड दिन गभर्नरको अनुरोध

वि.सं.२०८२ माघ २८ बुधवार १७:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक...

जर्मन विकास बैंकको सहयोगमा ग्रामीण क्षेत्रमा एसएमईका लागि घुम्ती कोष सञ्चालन

जर्मन विकास बैंकको सहयोगमा ग्रामीण क्षेत्रमा एसएमईका लागि घुम्ती कोष सञ्चालन

वि.सं.२०८२ माघ २७ मंगलवार १५:५२

काठमाडौं । ग्रामीण तथा अर्ध–शहरी क्षेत्रमा दिगो आर्थिक विकास परियोजना...

चालु आवमा बजेट खर्च १५ खर्ब १५ अर्बमै सीमित हुने सरकारको अनुमान

चालु आवमा बजेट खर्च १५ खर्ब १५ अर्बमै सीमित हुने सरकारको अनुमान

वि.सं.२०८२ माघ २७ मंगलवार १४:४०

काठमाडौँ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२\८३ को बजेटको...

कतार चेम्बर अफ कमर्सका प्रतिनिधि र राष्ट्र बैंकका गर्भनर पौडेलबीच भेटवार्ता

कतार चेम्बर अफ कमर्सका प्रतिनिधि र राष्ट्र बैंकका गर्भनर पौडेलबीच भेटवार्ता

वि.सं.२०८२ माघ २७ मंगलवार १३:४४

काठमाडौं । नेपाल–कतारबीच द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई अझ...

राष्ट्र बैंकको तथ्यांक:  सरकारको खातामा ३ खर्ब ४६ अर्ब नगद मौज्दात

राष्ट्र बैंकको तथ्यांक: सरकारको खातामा ३ खर्ब ४६ अर्ब नगद मौज्दात

वि.सं.२०८२ माघ २६ सोमवार १९:३७

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिना कात्तिकसम्म...

३ अर्ब ९० करोड ९७ लाख लागतमा म्यार्दी जलविद्युत आयोजना निर्माण हुने

३ अर्ब ९० करोड ९७ लाख लागतमा म्यार्दी जलविद्युत आयोजना निर्माण हुने

वि.सं.२०८२ माघ २६ सोमवार १३:३६

काठमाडौं । मनाङ जिल्लाको नासोङ गाउँपालिका र लमजुङ जिल्लाको मर्स्याङ्दी...