back

नेपाल बैंकद्धारा ऋणपत्र निष्काशन, ब्याजदर कति?

काठमाडौं । नेपाल बैंकले ३ अर्ब ५० करोड रुपैयाँको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । बैंकले ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७’ जारी गरेको हो । बैंकले संघ संस्थाको लागि २१ लाख कित्ता र १४ लाख कित्ता सर्वसाधारणलाई गरी कुल ३५ लाख कित्ता रिणपत्र निष्काशन गर्न लागेको हो ।

१४ लाख कित्तामा सामूहिक लगानी कोषका लागि १५ हजार कित्ता बाँडफाँट गरिएको छ । सर्वसाधारणले १३ लाख ८५ हजार कित्तामा आवेदन दिन पाउने छन
। नेपाल बैंकले १० वर्ष अवधिको लागि वार्षिक ८.५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गरेको छ । प्रतिइकाई १ हजार रुपैयाँ दरले न्यूनतम २५ देखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

आवेदन दिँदा सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ । छिटोमा वैशाख २६ गते र त्यो अवधिमा बिक्री नभएमा जेठ ५ गतेसम्म आवेदन दिन सकिने रहेको छ ।


melung
निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१७

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८...

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय...

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

वि.सं.२०८० साउन ३० मंगलवार १६:४२

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक...

यस कारण भदौमा अधिकांश बैंकको ब्याज बढ्ने

यस कारण भदौमा अधिकांश बैंकको ब्याज बढ्ने

वि.सं.२०८० साउन ३० मंगलवार १६:२७

काठमाडौं । भदौमा अधिकांश बैंकहरुले निक्षेपतर्फको ब्याज बढाउने भएका छन्...

सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो ग्लोबल आइएमई

सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो ग्लोबल आइएमई

वि.सं.२०८० साउन ३० मंगलवार १५:५७

काठमाडौँ । देशको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंक लिमिटेड...

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

वि.सं.२०८० साउन २९ सोमवार १६:२७

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच...