back
skip this Samagra

नेपाल बैंकद्धारा ऋणपत्र निष्काशन, ब्याजदर कति?

काठमाडौं । नेपाल बैंकले ३ अर्ब ५० करोड रुपैयाँको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । बैंकले ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७’ जारी गरेको हो । बैंकले संघ संस्थाको लागि २१ लाख कित्ता र १४ लाख कित्ता सर्वसाधारणलाई गरी कुल ३५ लाख कित्ता रिणपत्र निष्काशन गर्न लागेको हो ।

१४ लाख कित्तामा सामूहिक लगानी कोषका लागि १५ हजार कित्ता बाँडफाँट गरिएको छ । सर्वसाधारणले १३ लाख ८५ हजार कित्तामा आवेदन दिन पाउने छन
। नेपाल बैंकले १० वर्ष अवधिको लागि वार्षिक ८.५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गरेको छ । प्रतिइकाई १ हजार रुपैयाँ दरले न्यूनतम २५ देखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

आवेदन दिँदा सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ । छिटोमा वैशाख २६ गते र त्यो अवधिमा बिक्री नभएमा जेठ ५ गतेसम्म आवेदन दिन सकिने रहेको छ ।


बीमा नहुँदा देशले खर्बौं नोक्सानी बेहोर्नुपरेको विषय सरकारले बुझ्न थालेको छ : पोषकराज पौडेल

बीमा नहुँदा देशले खर्बौं नोक्सानी बेहोर्नुपरेको विषय सरकारले बुझ्न थालेको छ : पोषकराज पौडेल

वि.सं.२०८० फागुन ९ बुधवार १५:१०

सामान्य हिसाबले हेर्ने हो भने कोही कसैलाई पनि जोखिम पर्दा...

एनआईशी एशियातर्फ संकेत गर्दै राष्ट्र बैंकले भन्यो- बैंक सवल छ, ढुक्कसँग कारोबार गर्नु

एनआईशी एशियातर्फ संकेत गर्दै राष्ट्र बैंकले भन्यो- बैंक सवल छ, ढुक्कसँग कारोबार गर्नु

वि.सं.२०८० फागुन ८ मंगलवार १८:५७

काठमाडौं । एनआईशी एशिया बैंकको बारेमा विभिन्न हल्ला फैलिरहेका बेला...

कृषि विकास बैंकले डाक्यो वार्षिक साधारण सभा

कृषि विकास बैंकले डाक्यो वार्षिक साधारण सभा

वि.सं.२०८० फागुन ८ मंगलवार १४:४३

काठमाडौं । कृषि विकास बैंकले आगामी फागुन ३० गते वार्षिक...

निर्माण उद्योगको विकासमा सरकार बाधक : रवि सिंह

निर्माण उद्योगको विकासमा सरकार बाधक : रवि सिंह

वि.सं.२०८० फागुन ८ मंगलवार १२:०९

नेपालमा निर्माण क्षेत्रमा काम गर्ने समय भनेको मंसिरदेखि जेठसम्म हो...

संकटमा अर्थतन्त्र र अब चाल्नुपर्ने कदम : डा. डिल्लीराज खनाल “अर्थविद्”

संकटमा अर्थतन्त्र र अब चाल्नुपर्ने कदम : डा. डिल्लीराज खनाल “अर्थविद्”

वि.सं.२०८० फागुन ८ मंगलवार १२:०१

आर्थिक कोणबाट हेर्दा विस्तारै महासंकट निम्तने हो कि भन्ने भयावह...

ऋण लिएपछि तिर्नुपर्छ, पूँजीगत खर्च बढे समग्र अर्थतन्त्रमा सकारात्मक असर देखिन्छ : कार्यबाहक गर्भनर ढुंगाना

ऋण लिएपछि तिर्नुपर्छ, पूँजीगत खर्च बढे समग्र अर्थतन्त्रमा सकारात्मक असर देखिन्छ : कार्यबाहक गर्भनर ढुंगाना

वि.सं.२०८० फागुन ६ आइतवार १२:४२

काठमाडौँ । नेपाल राष्ट्र बैंककी कार्यबाहक गर्भनर निलम ढुंगानाले ऋण...