back

नेप्सेमा ५४ अंकको वृद्धि, यी हुन् कमाउने र गुमाउने टप कम्पनी

काठमाडौँ । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक ५४ अंकले बढेर २६६५ दशमलव ११ पुगेको छ । आज कारोबारमा आएका २२६ कम्पनीको १ करोड ५८ लाख ३२ हजार ४ सय ३ कित्ता सेयर किनबेच हुँदा ७ अअर्ब ३७ करोड ८ लाख पाँच सय बराबरको कारोबार भएको छ ।

यो दिन विशाल बजार, महिला लघुवित्त र सिंगटी हाईड्रोका लगानीकर्ताले ९ प्रतिशत भन्दा बढीले कमााएका छन् ।
यी हुन् आज सबैभन्दा बढी कमाउने दश कम्पनी

यसरी नै यो दिन एभरेष्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी अर्थात १५ प्रतिशतले गुमाएका छन् । यी हुन् आज सबैभन्दा बढी गुमाउने कम्पनीहरुः

 


सरकारको दुई महिनाको बजेट खर्च: झण्डै १२ प्रतिशत राजस्व उठ्दा कुन शिर्षकमा कति खर्च भयो?

सरकारको दुई महिनाको बजेट खर्च: झण्डै १२ प्रतिशत राजस्व उठ्दा कुन शिर्षकमा कति खर्च भयो?

वि.सं.२०८१ असोज १ मंगलवार २१:०६

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवाती दुई महिनामा...

अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता

अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता

वि.सं.२०८१ भदौ ३१ सोमवार १०:४३

काठमाडौं ।अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी...

नेप्से परिसूचक घट्यो, घट्दा पनि कारोबार रकममा सुधार

नेप्से परिसूचक घट्यो, घट्दा पनि कारोबार रकममा सुधार

वि.सं.२०८१ भदौ ३० आइतवार १६:४६

काठमाडौं ।साताको पहिलो कारोबार दिन बजार परिसूचक २ हजार ६३७.७९...

सिईडिबि हाईड्रोपावरद्वारा लाभांश घोषणा

सिईडिबि हाईड्रोपावरद्वारा लाभांश घोषणा

वि.सं.२०८१ भदौ ३० आइतवार ११:००

काठमाडौं। सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

क्रेडिट रेटिङपछि लगानीका लागि थप अनुकूल वातावरण बन्छ : अर्थमन्त्री पौडेल

क्रेडिट रेटिङपछि लगानीका लागि थप अनुकूल वातावरण बन्छ : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ भदौ २७ बिहीवार १७:२७

काठमाडौं । नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) का...

साताको अन्तिम कारोबार दिन: सेयर बजार एकाएक बढ्यो, कुनको कति भयो कारोबार ?

साताको अन्तिम कारोबार दिन: सेयर बजार एकाएक बढ्यो, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ भदौ २७ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन बजारमा उछाल आएको हो...