back

नेप्सेमा ५४ अंकको वृद्धि, यी हुन् कमाउने र गुमाउने टप कम्पनी

काठमाडौँ । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक ५४ अंकले बढेर २६६५ दशमलव ११ पुगेको छ । आज कारोबारमा आएका २२६ कम्पनीको १ करोड ५८ लाख ३२ हजार ४ सय ३ कित्ता सेयर किनबेच हुँदा ७ अअर्ब ३७ करोड ८ लाख पाँच सय बराबरको कारोबार भएको छ ।

यो दिन विशाल बजार, महिला लघुवित्त र सिंगटी हाईड्रोका लगानीकर्ताले ९ प्रतिशत भन्दा बढीले कमााएका छन् ।
यी हुन् आज सबैभन्दा बढी कमाउने दश कम्पनी

यसरी नै यो दिन एभरेष्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी अर्थात १५ प्रतिशतले गुमाएका छन् । यी हुन् आज सबैभन्दा बढी गुमाउने कम्पनीहरुः

 


यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

वि.सं.२०८१ माघ २५ शुक्रवार १६:४८

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष...

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

वि.सं.२०८१ माघ २४ बिहीवार १६:४१

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। माघ...

अप्पर सोलु हाइड्रोको नाफा बढ्यो

अप्पर सोलु हाइड्रोको नाफा बढ्यो

वि.सं.२०८१ माघ २४ बिहीवार १६:२१

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले चालु आर्थिक...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८१ माघ २३ बुधवार ११:०१

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आईसीएफसी फाइनान्सको ऋणपत्र बाँडफाँड

आईसीएफसी फाइनान्सको ऋणपत्र बाँडफाँड

वि.सं.२०८१ माघ २० आइतवार १७:२४

काठमाडौं । आईसीएफसी फाइनान्स कम्पनीको ऋणपत्र बाँडफाँड गरिएको छ ।...

नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्द

नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्द

वि.सं.२०८१ माघ २० आइतवार १२:२७

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि हकप्रद...