back

रियलमीको फेस्टिभल अफर सार्वजनीक, दसैँतिहारमा अझै उत्साहजनक उपहार

काठमाण्डौ । विश्वको अग्रणी स्मार्टफोन ब्रान्ड रियलमीले नेपालीको महान चाड दसैँतिहारका अवसरमा ‘रियलमी फेस्टिभ डेज’ अफर घोषणा गरेको छ।

यो अफर असोज १६ गतेदेखि सुरु भई कात्तिक ३० गते सकिनेछ। यस अफरले रियलमीका नयाँ ग्राहकलाई चाडपर्वको अवसरमा धेरै उपहार जित्ने अवसर प्रदान गर्दैछ।

यो अफरमा ३ भाग्यशाली रियलमीका ग्राहकले बम्पर पुरस्कारमार्फत कोन्का ६४ इन्च फोरके टीभी वा कोन्का सेभेनकेजी फ्रन्ट वासिङ मेसिन वा रियलमी ८ प्राप्त गर्नेछन्। यसका साथै प्रत्येक हप्ता १२ जना भाग्यशाली ग्राहकले सी११ २०२१ र प्रत्येक दिन १८० जना भाग्यशाली ग्राहकले कोन्का १८००डब्ल्यू भ्याकुम क्लिनर वा कोन्का १.८एल डिलक्स राइस कुकर वा कोन्का १०००डब्ल्यू आइरन वा कोन्का २ः१ सीएच होम थिएटर स्पिकर जित्ने मौका प्राप्त गर्नेछन्।

यो अफरमा भाग लिनका लागि नयाँ उपभोक्ताले क्यूआर कोड स्क्यान अथवा realmecampaigns.com मा लगइन गरी त्यहाँ भएको एउटा फारम भरी आफ्नो रियलमी फोनको आईएमईआई नम्बर राख्नुपर्नेछ। यो अफर रियलमीका सबै स्मार्टफोनमा लागू हुनेछ।

लक्की ड्रमार्फत दैनिक, सप्ताहिक र बम्पर विजेताहरुको नाम रियलमीको अफिसियल फेसबुक पेजमार्फत जानकारी गराइनेछ । यो अफर नेपालमा बसोबास गर्ने सबै नागरिकको लागि खुला गरिएको हो।

रियलमी एक विश्वस्तरीय कम्पनी भएकोले आफ्ना ग्राहक विशेषगरी युवाहरुलाई लक्षित गरी नवीन उत्पादन बनाउनमा विश्वास राख्दछ। विश्वमा छैँटौ स्थानमा आफ्नो स्थान ओगटिसकेको रियलमीले नेपाली बजारलाई पनि आफ्नो प्राथमिकतामा राखेको छ। नेपालीको महान् पर्व मनाउनका लागि रियलमीले रियलमीसँग चाडपर्वहरुको वास्तविक क्षण मनाउनुहोस्’ क्याम्पेन आफ्ना उपभोक्तासँग खुसी बाँड्नका लागि सुरु गरेको छ।

२०७८ असोज १७ गते प्रकाशित


विश्व चर्चित योकोहामा टायर अब नेपाली बजारमा

विश्व चर्चित योकोहामा टायर अब नेपाली बजारमा

वि.सं.२०८१ साउन ५ शनिवार १५:२३

काठमाडौँ । विश्वकै सर्वोत्कृष्ट टायरको रुपमा स्थापीत योकोहामा टायर नेपाली...

मर्यादाक्रम अनुसार कर्मचारीको तलब निर्धारण गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

मर्यादाक्रम अनुसार कर्मचारीको तलब निर्धारण गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

वि.सं.२०८१ साउन ४ शुक्रवार १४:४२

काठमाडौँ । सर्वोच्च अदालतले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय, तृतीय...

सैनिक कल्याणकारी कोषमा थुप्रियाे ७६ अर्ब पैसा

सैनिक कल्याणकारी कोषमा थुप्रियाे ७६ अर्ब पैसा

वि.सं.२०८१ साउन ४ शुक्रवार १४:३७

काठमाडौं । एक वर्षमा सैनिक कल्याणकारी कोषको नगद मौज्दात ४...

कनेक्ट आइपीएसले रिटेल पेमेन्ट स्वीचबाट एक वर्षमा गर्यो ५७ खर्बको कारोबार

कनेक्ट आइपीएसले रिटेल पेमेन्ट स्वीचबाट एक वर्षमा गर्यो ५७ खर्बको कारोबार

वि.सं.२०८१ साउन ४ शुक्रवार १४:२७

काठमाडौ । कनेक्ट आइपीएसले रिटेल पेमेन्ट स्वीचबाट एक वर्षमा ५७...

नयाँ फोटो टाँस्नका लागि मात्रै सरकार बनाएका होइनौँ , अर्थमन्त्री पौडेल

नयाँ फोटो टाँस्नका लागि मात्रै सरकार बनाएका होइनौँ , अर्थमन्त्री पौडेल

वि.सं.२०८१ साउन ३ बिहीवार १४:३८

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूहरु फोटो टाँस्नका...

तलब, भत्तालगायत अनिवार्य दायित्वका खर्च शीर्षकबाट अन्यत्र रकमान्तर गर्न नपाइने

तलब, भत्तालगायत अनिवार्य दायित्वका खर्च शीर्षकबाट अन्यत्र रकमान्तर गर्न नपाइने

वि.सं.२०८१ साउन ३ बिहीवार ११:५४

काठमाडौँ । अर्थ मन्त्रालयको सहमति विना तलब पारिश्रमिक, स्थानीय भत्ता,...