back

रियलमीको फेस्टिभल अफर सार्वजनीक, दसैँतिहारमा अझै उत्साहजनक उपहार

काठमाण्डौ । विश्वको अग्रणी स्मार्टफोन ब्रान्ड रियलमीले नेपालीको महान चाड दसैँतिहारका अवसरमा ‘रियलमी फेस्टिभ डेज’ अफर घोषणा गरेको छ।

यो अफर असोज १६ गतेदेखि सुरु भई कात्तिक ३० गते सकिनेछ। यस अफरले रियलमीका नयाँ ग्राहकलाई चाडपर्वको अवसरमा धेरै उपहार जित्ने अवसर प्रदान गर्दैछ।

यो अफरमा ३ भाग्यशाली रियलमीका ग्राहकले बम्पर पुरस्कारमार्फत कोन्का ६४ इन्च फोरके टीभी वा कोन्का सेभेनकेजी फ्रन्ट वासिङ मेसिन वा रियलमी ८ प्राप्त गर्नेछन्। यसका साथै प्रत्येक हप्ता १२ जना भाग्यशाली ग्राहकले सी११ २०२१ र प्रत्येक दिन १८० जना भाग्यशाली ग्राहकले कोन्का १८००डब्ल्यू भ्याकुम क्लिनर वा कोन्का १.८एल डिलक्स राइस कुकर वा कोन्का १०००डब्ल्यू आइरन वा कोन्का २ः१ सीएच होम थिएटर स्पिकर जित्ने मौका प्राप्त गर्नेछन्।

यो अफरमा भाग लिनका लागि नयाँ उपभोक्ताले क्यूआर कोड स्क्यान अथवा realmecampaigns.com मा लगइन गरी त्यहाँ भएको एउटा फारम भरी आफ्नो रियलमी फोनको आईएमईआई नम्बर राख्नुपर्नेछ। यो अफर रियलमीका सबै स्मार्टफोनमा लागू हुनेछ।

लक्की ड्रमार्फत दैनिक, सप्ताहिक र बम्पर विजेताहरुको नाम रियलमीको अफिसियल फेसबुक पेजमार्फत जानकारी गराइनेछ । यो अफर नेपालमा बसोबास गर्ने सबै नागरिकको लागि खुला गरिएको हो।

रियलमी एक विश्वस्तरीय कम्पनी भएकोले आफ्ना ग्राहक विशेषगरी युवाहरुलाई लक्षित गरी नवीन उत्पादन बनाउनमा विश्वास राख्दछ। विश्वमा छैँटौ स्थानमा आफ्नो स्थान ओगटिसकेको रियलमीले नेपाली बजारलाई पनि आफ्नो प्राथमिकतामा राखेको छ। नेपालीको महान् पर्व मनाउनका लागि रियलमीले रियलमीसँग चाडपर्वहरुको वास्तविक क्षण मनाउनुहोस्’ क्याम्पेन आफ्ना उपभोक्तासँग खुसी बाँड्नका लागि सुरु गरेको छ।

२०७८ असोज १७ गते प्रकाशित


प्रतिनिधिसभाबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक सर्वसम्मत पारित

प्रतिनिधिसभाबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक सर्वसम्मत पारित

वि.सं.२०८१ माघ २८ सोमवार १८:३९

काठमाडौं । प्रतिनिधिसभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत...

‘आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित’

‘आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित’

वि.सं.२०८१ माघ २७ आइतवार १८:०५

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष...

जनकपुरमा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने

जनकपुरमा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने

वि.सं.२०८१ माघ २७ आइतवार १८:०१

काठमाडौं । जनकपुरमा भोलि माघ २८ गते ‘बजाज माइलेज च्याम्पियन’...

यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

वि.सं.२०८१ माघ २५ शुक्रवार १६:४८

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष...

टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक

टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक

वि.सं.२०८१ माघ २० आइतवार १६:४२

काठमाडौं । टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक भएको...

अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

वि.सं.२०८१ माघ २० आइतवार १२:२२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार चीनबाट आयात हुने...