back

काठमाडौंमा ‘डिजिटल बैंकिङ्क कन्फ्रेस’ हुँदै

काठमाडौं । काठमाडौं फिन्टेक र फिन्टेक अलायेन्स नेपालको सह आयोजना मा ‘डिजिटल बैंकिङ्क कन्फ्रेस २०२४’ नोवेम्बर को २१ (मंसिर ६ ) मा काठमाडौंमा हुने भएको छ । सो कार्यक्रममा डिजिटल बैंकिङ्क क्षेत्रका बिज्ञहरूले सम्बोधन गर्नेछन् ।

डिजिटल बैंक रूपान्तरणको रणनिती कस्तो हुनु पर्छ, कार्यदिशा अनि कार्यन्वयनमा के कस्ता चुनौतीहरुलाई ध्यान दिनु पर्छ, सम्भावित अवसरहरु के के छन, ब्लकरहरुलाई कसरी पार गर्ने अनि डिपेन्डेन्सीहरुलाई कसरी मिलाउदै जाने भन्ने विषयहरुमा बृहत् छलफल हुनेछ ।

सो कन्फ्रेन्सलाई सम्बोधन गर्न कोटक महिन्द्र बैंकका उच्च तहका पुर्व ब्यबस्थापक र सुर्योदय स्मल फाइनान्स बैकका सन्चालक दिपक शर्मा, डिजिटल फिफ्थ का संस्थापक समीर सिंह जैनी, डेसिमल टेक का सस्थापक ललित मेहता र साथै नेपाली वित्तिय क्षेत्रका उच्च पदस्थ ब्यबस्थापकहरूले सम्बोधन गर्नेछन् ।

फिन्टेक अलायेन्स नेपालका अध्यक्ष साजन शर्माले डिजिटल बैंकिङ्क कन्फ्रेन्सले नेपाली बैन्किङ क्षेत्र लाई नयाँ युग मा प्रबेश गराउन सहयोग गर्ने उनको भनाइ छ ।

काठमाडौं फिन्टेक का संस्थापक र कन्फ्रेन्स आयोजक सन्जिब सुब्बाले यो क्रार्यक्रमले नेपालि बैंकहरूलाई डिजिटल रुपान्तरणका विभिन्न आयामहरु केलाउन, सन्चालन जोखिम घटाउन, ग्राहकलाई उच्च गुणस्तरिय सेवा छिटो छरितो र सहज ढंग बाट प्रदान गर्न र दिगो रुपमा सफल हुन सघाउने विस्वास व्यक्त गरेका छन् ।


आज सुनको भाउ स्थिर

आज सुनको भाउ स्थिर

वि.सं.२०८१ मंसिर २७ बिहीवार ११:५७

काठमाडौँ । सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी...

सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठक, सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय

सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठक, सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय

वि.सं.२०८१ मंसिर २५ मंगलवार १६:४८

काठमाडौं । सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी...

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

वि.सं.२०८१ मंसिर २४ सोमवार ११:१९

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक...

निजामती ऐनमा थारुहरुको सहभागिता नभएकोमा मन्त्रीको गुनासो

निजामती ऐनमा थारुहरुको सहभागिता नभएकोमा मन्त्रीको गुनासो

वि.सं.२०८१ मंसिर २३ आइतवार १७:०१

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले निजामती ऐनमा थारुहरुलाई...

प्रधानमन्त्री ओली र प्रथम महिला शाक्यद्वारा मानवसेवा आश्रमको शाखा उद्घाटन

प्रधानमन्त्री ओली र प्रथम महिला शाक्यद्वारा मानवसेवा आश्रमको शाखा उद्घाटन

वि.सं.२०८१ मंसिर २३ आइतवार १६:३८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका...

एनपीईए र एमच्यामबीच लगानी र आर्थिक विकासका लागि सहकार्य

एनपीईए र एमच्यामबीच लगानी र आर्थिक विकासका लागि सहकार्य

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:५१

काठमाडौं । नेपालमा द्विपक्षीय लगानी तथा आर्थिक विकासका लागि नेपाल...