back

प्रभु बिग शट’ नामक लगानी व्यवस्थापन सेवा सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौँ प्रभु क्यापिटल लिमिटेडले असोज १९ गते १५औं साधारण सभाको अवसर पारेर प्रभु बिग शट नामक लगानी व्यवस्थापनसेवा सार्वजनिक गरेको

हालको लगानी व्यवस्थापन सेवा साधारण जनतालाई मात्र केन्द्रित भएको जनाउदैं उक्त लगानी व्यवस्थापन सेवा भने उच्च नेटवर्थ भएकाब्यक्ति तथा संस्थाहरुलाई केन्द्रित भएको क्यापिटलले जनाएको

उच्च पदस्त व्यतिmहरुको समय व्यस्तता हुने लगानीमा उचित समय दिन नसकिने समस्यालाई मध्येनजरमा राखी सो योजनाक्यापिटलले सुरुवात गरेको

योजनाको विशेषता
न्यूनतम लगानीः ५० लाख
न्यूनतम लगानी अवधिः वर्ष
ह्र्डल रेटः प्रतिशत
वार्षिक व्यवस्थापन शुल्क (एएमसी): प्रतिशत
मुनाफामा लाग्ने शुल्कः १५ प्रतिशत

लगानीकर्ताले ५० लाखबाट यो लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् ५० लाख लगानीकर्ताले क्यास, आफ्नो शेयर पोर्टफोलियो, अथवा क्यास शेयर पोर्टफोलियो मिक्स गरी लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् प्रभु बिग शट लगानी व्यवस्थापन सेवामा आबद्धभई ग्राहकहरुले विशेष प्रीमियम प्याकेजको लाभ समेत लिन सकिने क्यापिटलले जनाएको

विशेष प्रिमियम प्याकेज अन्तर्गत ग्राहकको एकाघर घर परिवारका सदस्यहरुलाई आजीवन निःशुल्क डिम्याट खाता, क्यापिटलको अन्यलगानी व्यवस्थापन योजनाहरुमा वार्षिक शुल्क तथा मुनाफामा लाग्ने शुल्कमा ५० प्रतिशत छुट निःशुल्क लगानी सम्बन्धि परामर्श तथाउत्कृष्ट कम्पनीहरुको संस्थापक शेयरमा लगानीको प्रस्ताव तथा अवसर प्रदान गरिनेछ

साथै यो सेवा बजारको समय सापेक्ष ल्याइएको तथा नेपालीहरुको महान चाड दशैँ, तिहार तथा छठको अवधि भित्र यस योजना संगजुडिने लगानीकर्ताहरुलाई योजनामा लाग्ने शूल्कमा थप छुटको व्यवस्था समेत गरिएको क्यापिटलले ग्राहकको सेवालाईप्राथमिकतामा राखि अभिनव प्रकारका योजनाहरु संचालन गरि रहेको

क्यापिटलका अनुसार लगानी व्यवस्थापन सेवा योजनामा संलग्न भएका सेवाग्राहीले दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियोहेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण मेल मार्फत पाउने व्यवस्था प्रदान गरिरहेको ग्राहकले प्रभु क्यापिटलकोडिजिटल एप मार्फत पनि आफ्नो पोर्टफोलियो दैनिक हेर्न सक्ने सुविधा शुरु गरिसकेको क्यापिटलले जनाएको


Kageshwori manohara
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिकः राष्ट्र बैंकले भारी मात्रामा घटायो नीतिगत ब्याजदर

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिकः राष्ट्र बैंकले भारी मात्रामा घटायो नीतिगत ब्याजदर

वि.सं.२०८० मंसिर २२ शुक्रवार १२:५७

काठमाडौं । मूल्यबृद्धिलाई नियन्त्रण गर्न भनेर नीतिग ब्याजदरलाई उच्च विन्दुमा...

राज्यलाई भार र उपभोक्तालाई मार नपर्नेगरी सुधार गर्नुपर्छ : सचिव दुवाडी

राज्यलाई भार र उपभोक्तालाई मार नपर्नेगरी सुधार गर्नुपर्छ : सचिव दुवाडी

वि.सं.२०८० मंसिर १२ मंगलवार २१:०८

काठमाडौं । वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद शर्मा दुवाडीले राज्यलाई...

कर्मचारी सञ्चय कोषले २२ प्रतिशत बढायो सेयरमा लगानी, ५.२३ खर्ब ६९ करोड पुग्यो कूल सम्पत्ति

कर्मचारी सञ्चय कोषले २२ प्रतिशत बढायो सेयरमा लगानी, ५.२३ खर्ब ६९ करोड पुग्यो कूल सम्पत्ति

वि.सं.२०८० मंसिर १२ मंगलवार ११:२३

काठमाडौं । कर्मचारी सञ्चय कोषले चालु आर्थिक वर्ष २०८०/८१को पहिलो...

अब हायर पर्चेज कम्पनीले ऋण दिँदा ब्याज बाहेकको शुल्क लिन नपाउने, पेनाल ब्याजदर २ प्रतिशत मात्रै हुने

अब हायर पर्चेज कम्पनीले ऋण दिँदा ब्याज बाहेकको शुल्क लिन नपाउने, पेनाल ब्याजदर २ प्रतिशत मात्रै हुने

वि.सं.२०८० मंसिर ११ सोमवार २०:५३

काठमाडौं। नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति...

महिला सशक्तिकरणका लागि बजेट विनियोजन हुनेछ : अर्थमन्त्री

महिला सशक्तिकरणका लागि बजेट विनियोजन हुनेछ : अर्थमन्त्री

वि.सं.२०८० मंसिर १० आइतवार १७:५४

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राज्यको स्रोत साधनले भ्याएसम्म...