back

अब जग्गाको कित्ताकाट पूर्ण रुपमा खोल्ने सरकारको निर्णय

काठमाडौँ। मन्त्रिपरिषद्ले भूउपयोग नियमावली पास गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भन्नुभयो, “जग्गाको कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएको अवस्था थियो, कित्ताकाट नामसारीलगायतका जग्गासम्बन्धी हालसम्म रोकिएका सबै कामलाई फुकाउने गरी भूउपयोग नियमावली क्याबिनेटले पास गरेको छ ।”

जग्गा कित्ताकाटबारे जनताले भोग्नुपरेको झमेला अबका दिनदेखि समाधान हुने उहाँको भनाइ छ ।त्यसैगरी मन्त्रिपरिषद्ले गोरखामा रहेको बहुमूल्य ‘स्टोन’ (क्वार्ज क्रिष्टल) गोरखा दरबारमै राख्ने निर्णय गरेको छ । “त्यो स्टोन संरक्षण गर्ने व्यक्तिलाई धन्यवाद दिँदै उसलाई पुरस्कृत गर्ने पनि निर्णय गर्नुका साथै नवनियुक्त सङ्घीय मामिला तथा सङ्घीय मामिलामन्त्रीलाई स्वागत गर्दै बिदा हुनुभएका मन्त्रीलाई धन्यवाद प्रस्ताव पनि पास गरेको छ”, उहाँले भन्नुभयो ।


आज सुनको भाउ स्थिर

आज सुनको भाउ स्थिर

वि.सं.२०८१ मंसिर २७ बिहीवार ११:५७

काठमाडौँ । सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी...

सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठक, सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय

सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठक, सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय

वि.सं.२०८१ मंसिर २५ मंगलवार १६:४८

काठमाडौं । सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी...

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

वि.सं.२०८१ मंसिर २४ सोमवार ११:१९

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक...

निजामती ऐनमा थारुहरुको सहभागिता नभएकोमा मन्त्रीको गुनासो

निजामती ऐनमा थारुहरुको सहभागिता नभएकोमा मन्त्रीको गुनासो

वि.सं.२०८१ मंसिर २३ आइतवार १७:०१

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले निजामती ऐनमा थारुहरुलाई...

प्रधानमन्त्री ओली र प्रथम महिला शाक्यद्वारा मानवसेवा आश्रमको शाखा उद्घाटन

प्रधानमन्त्री ओली र प्रथम महिला शाक्यद्वारा मानवसेवा आश्रमको शाखा उद्घाटन

वि.सं.२०८१ मंसिर २३ आइतवार १६:३८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका...

एनपीईए र एमच्यामबीच लगानी र आर्थिक विकासका लागि सहकार्य

एनपीईए र एमच्यामबीच लगानी र आर्थिक विकासका लागि सहकार्य

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:५१

काठमाडौं । नेपालमा द्विपक्षीय लगानी तथा आर्थिक विकासका लागि नेपाल...