back

लगानीको अवसर: एनआईबिएल ग्रोथ फण्डमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । एनआईबिएल एस क्यापिटलको एनआईबिएल ग्रोथ फण्डमा आवेदन दिने आज अन्तिम मौका रहेको छ ।

क्यापिटलले गत पुस ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एनआईबिएल ग्रोथ फण्डमा आजसम्म आवेदन दिन सकिने भएको हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १६ करोड इकाई निष्काशन तथा बिक्री खुला गरेको हो । सोमध्ये १ प्रतिशत अर्थात १६ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरिएको छ भने १९ प्रतिशत अर्थात ३ करोड ४ लाख इकाई कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेन्ट बैंकका लागि सुरक्षित गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी १२ करोड ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड ६० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्ड एक बन्दमुखि योजना हो। योजनाको कुल आकार १ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।

यस निष्काशनमा न्यूनतम ८ करोड इकाई बिक्री हुनु पर्नेछ । सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता गरिने क्यापिटलले जनाएको छ ।

यस योजनाको अवधि बाँडफाँट भएको मितिले १० वर्ष हुनेछ। सोपश्चात योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानून बमोजिम वितरण गरिने क्यापिटलले जनाएको छ ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

 

khanepani

आत्मदाह घटनाः बैंकरदेखि भाटभटेनी र दर्जन बढी उद्योगी,व्यवसायीविरुद्ध मुद्दा

आत्मदाह घटनाः बैंकरदेखि भाटभटेनी र दर्जन बढी उद्योगी,व्यवसायीविरुद्ध मुद्दा

वि.सं.२०७९ माघ १३ शुक्रवार ११:४०

काठमाडौं । प्रेमप्रसाद आचार्यको आत्मदाह घटनामा बैंकरदेखि भाटभटेनी र दर्जन...

लघुवित्त बैंकर्स संघद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

लघुवित्त बैंकर्स संघद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

वि.सं.२०७९ माघ १३ शुक्रवार ११:३१

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले विभिन्न लघुवित्त संस्थाहरुको सहयोगमा...

इकोनोमिक मिडिया एसोसिएसन नेपालको नयाँ कार्यसमिति चयन,अध्यक्षमा आचार्य सर्वसम्मत

इकोनोमिक मिडिया एसोसिएसन नेपालको नयाँ कार्यसमिति चयन,अध्यक्षमा आचार्य सर्वसम्मत

वि.सं.२०७९ माघ ११ बुधवार २०:२७

काठमाडौं। आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को...

नेपाल बैंकर्स संघले भन्यो विश्वका धेरै उद्योगधन्दाहरु समस्यामा छन् नेपालमा मात्र हैन, ‘ऋण लगे पछि तिर्दैनौं भन्न मिल्दैंन’

नेपाल बैंकर्स संघले भन्यो विश्वका धेरै उद्योगधन्दाहरु समस्यामा छन् नेपालमा मात्र हैन, ‘ऋण लगे पछि तिर्दैनौं भन्न मिल्दैंन’

वि.सं.२०७९ माघ ११ बुधवार १०:५१

काठमाडौं । नेपाल बैंकर्स संघले मंगलबार पत्रकारहरुसँग अन्तक्रिया कार्यक्रम गर्दै...

पुँजीगत खर्च बढाउन र चालु खर्च घटाउन अर्थमन्त्री पौडेलको निर्देशनः राजस्व परिचानलमा कडाइ

पुँजीगत खर्च बढाउन र चालु खर्च घटाउन अर्थमन्त्री पौडेलको निर्देशनः राजस्व परिचानलमा कडाइ

वि.सं.२०७९ माघ १० मंगलवार ०९:३८

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च बढाउन...

चीनले गर्‍यो अन्तरिक्ष स्टेशनमा फोटो प्रदर्शनी

चीनले गर्‍यो अन्तरिक्ष स्टेशनमा फोटो प्रदर्शनी

वि.सं.२०७९ माघ १० मंगलवार ०९:३४

काठमाडौं । नयाँ वर्षको उपलक्ष्यमा चीनको तियाङगोङ अन्तरिक्ष स्टेशनमा अन्तरिक्षसँग...