back

माछापुच्छ्रे क्यापिटलको साधारण सभा पुस १ गते बस्दै

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले तेस्रो वार्षिक साधारण सभा पुस १ गतेका लागि बोलाएको छ । सभा बालुवाटार प्यालेस ब्याङ्क्वेट गैरीधारा काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले आर्थिक वर्ष २०८।०७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।

सभाले सामुहिक लगानी काषको कोष व्यवस्थापक अनुमति आवेदन गर्न तथा विशिष्टकृत लगानी कोषको आवश्यकता अनुसार कम्पनीको नियमावलीको परिच्छेद ४ को २७ को व्यवस्थामा रहेको सञ्चालक समितिको गठन तथा संख्यामा परिवर्तन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

संचालक समितिमा प्रतिनिधित्व गर्ने २ जना स्वतन्त्र संचालक नियुक्त सम्बन्धी प्रस्ताव पनि पारित सभाको कार्यसूचीमा समावेश भएको छ ।

 

 

khanepani

आत्मदाह घटनाः बैंकरदेखि भाटभटेनी र दर्जन बढी उद्योगी,व्यवसायीविरुद्ध मुद्दा

आत्मदाह घटनाः बैंकरदेखि भाटभटेनी र दर्जन बढी उद्योगी,व्यवसायीविरुद्ध मुद्दा

वि.सं.२०७९ माघ १३ शुक्रवार ११:४०

काठमाडौं । प्रेमप्रसाद आचार्यको आत्मदाह घटनामा बैंकरदेखि भाटभटेनी र दर्जन...

लघुवित्त बैंकर्स संघद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

लघुवित्त बैंकर्स संघद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

वि.सं.२०७९ माघ १३ शुक्रवार ११:३१

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले विभिन्न लघुवित्त संस्थाहरुको सहयोगमा...

इकोनोमिक मिडिया एसोसिएसन नेपालको नयाँ कार्यसमिति चयन,अध्यक्षमा आचार्य सर्वसम्मत

इकोनोमिक मिडिया एसोसिएसन नेपालको नयाँ कार्यसमिति चयन,अध्यक्षमा आचार्य सर्वसम्मत

वि.सं.२०७९ माघ ११ बुधवार २०:२७

काठमाडौं। आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को...

नेपाल बैंकर्स संघले भन्यो विश्वका धेरै उद्योगधन्दाहरु समस्यामा छन् नेपालमा मात्र हैन, ‘ऋण लगे पछि तिर्दैनौं भन्न मिल्दैंन’

नेपाल बैंकर्स संघले भन्यो विश्वका धेरै उद्योगधन्दाहरु समस्यामा छन् नेपालमा मात्र हैन, ‘ऋण लगे पछि तिर्दैनौं भन्न मिल्दैंन’

वि.सं.२०७९ माघ ११ बुधवार १०:५१

काठमाडौं । नेपाल बैंकर्स संघले मंगलबार पत्रकारहरुसँग अन्तक्रिया कार्यक्रम गर्दै...

पुँजीगत खर्च बढाउन र चालु खर्च घटाउन अर्थमन्त्री पौडेलको निर्देशनः राजस्व परिचानलमा कडाइ

पुँजीगत खर्च बढाउन र चालु खर्च घटाउन अर्थमन्त्री पौडेलको निर्देशनः राजस्व परिचानलमा कडाइ

वि.सं.२०७९ माघ १० मंगलवार ०९:३८

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च बढाउन...

चीनले गर्‍यो अन्तरिक्ष स्टेशनमा फोटो प्रदर्शनी

चीनले गर्‍यो अन्तरिक्ष स्टेशनमा फोटो प्रदर्शनी

वि.सं.२०७९ माघ १० मंगलवार ०९:३४

काठमाडौं । नयाँ वर्षको उपलक्ष्यमा चीनको तियाङगोङ अन्तरिक्ष स्टेशनमा अन्तरिक्षसँग...