back
skip this gaugauma singhadarbar

हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समितिको वैशाख २२ गते बसेको बैठकले आव २०८०/८१ सम्मकाे वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँको कुल ४.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

जसमा ४.५ प्रतिशतले हुन आउने ४६ करोड ८० लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२४ प्रतिशतले हुन आउने २ करोड ४६ लाख ३१ हजार ५७८.९५ रुपैया बराबरको नगद लाभांश पाउने छन् ।

कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात् लगानीकर्ताले पाउने छन् ।

gaugauma singhadarbar

आइएमई लाइफको लाभांश घोषणा

आइएमई लाइफको लाभांश घोषणा

वि.सं.२०८२ मंसिर २६ शुक्रवार ११:२६

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।...

हुँदै नभएको घर धितो राखी बैंकबाट ३३ लाख ७५ हजार ऋण, ४ जनाविरुद्ध मुद्दा दायर

हुँदै नभएको घर धितो राखी बैंकबाट ३३ लाख ७५ हजार ऋण, ४ जनाविरुद्ध मुद्दा दायर

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १०:४४

काठमाडौं । हुँदै नभएको घर छ भनी नक्सा तयार गरी...

कामना सेवा विकास बैंक र क्याफियोफिलियाबीच सेवा शुल्कमा छुट दिने सम्झौता

कामना सेवा विकास बैंक र क्याफियोफिलियाबीच सेवा शुल्कमा छुट दिने सम्झौता

वि.सं.२०८२ मंसिर २३ मंगलवार १८:०१

काठमाडौं । कामना सेवा विकास बैंक र क्याफियोफिलियाबीच सेवा शुल्क...

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता

वि.सं.२०८२ मंसिर २३ मंगलवार १७:५८

काठमाडौं । नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच...

लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८२ मंसिर २२ सोमवार १०:२९

काठमाडौं । लुम्बिनी विकास बैंकले आज देखि १ लाख बढी...

सानिमा बैंक लिमिटेडले २१औं वर्ष पूरा गर्दै

सानिमा बैंक लिमिटेडले २१औं वर्ष पूरा गर्दै

वि.सं.२०८२ मंसिर २२ सोमवार १०:१५

काठमाडौं । सानिमा बैंक लिमिटेडले २०८२ साल मंसिर २१ गते...