back

मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’बाट दोस्रो पटक सम्मानित

काठमाडौं । मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ ।श्रीलंकाको कोलम्बोमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (एसएएफए) बेस्ट प्रिजेन्टेड वार्षिक रिपोर्ट अवार्डस् २०२३ अन्तर्गत मुक्तिनाथ विकास बैंक वित्तीय सेवा क्षेत्र सर्टिफिकेट अफ मेरिटबाट सम्मानित भएको हो ।

यो पुरस्कारबाट मुक्तिनाथ विकास बैंक २०२१ म पनि सम्मानित भएको थियो ।

दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्टस्ले बेस्ट प्रिजेन्टेड वार्षिक रिपोर्ट अवार्ड विभिन्न विधामा प्रस्तुत गरेको थियो ।दक्षिण एसियन देशहरूबाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनहरूलाई उक्त कार्यका लागि गठन गरिएको सोही संस्थाको समितिले मूल्याङ्कनको आधारमा छनोट गरेको हो । विधामा वित्तीय सेवा क्षेत्रमध्येबाट मुक्तिनाथ विकास बैंकले यो अवार्ड प्राप्त गरेको हो ।

उक्त अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका थिए । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले यस बैंकको वार्षिक प्रतिवेदन मूल्याङ्कनको लागि दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्समा पठाएको थियो ।

साथै, बैंकले विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’ यही आउँदो मंसिर महिनाभित्र सार्वजनिक निष्कासनमार्फत इकाईहरू बिक्रीमा ल्याउने भएको छ । यस कोषको प्रवर्द्धक मुक्तिनाथ विकास बैंक रहेको छ भने योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल रहेको छ ।

 

gaugauma singhadarbar

ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारको ५०औँ हप्ता पुरा

ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारको ५०औँ हप्ता पुरा

वि.सं.२०८२ माघ २ शुक्रवार १६:३२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला...

गरिमा विकास बैंकको लोगो तथा छाप परिवर्तन

गरिमा विकास बैंकको लोगो तथा छाप परिवर्तन

वि.सं.२०८२ माघ १ बिहीवार ११:००

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले २०८२ माघ १ गते विहिबारदेखि...

नेशनल लाइफको वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

नेशनल लाइफको वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

वि.सं.२०८२ पुस ३० बुधवार १७:३६

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८औँ वार्षिक साधारणसभा...

कुमारी बैंकको २५औँ वार्षिक साधारणसभा सम्पन्न

कुमारी बैंकको २५औँ वार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८२ पुस ३० बुधवार १७:३३

काठमाडौं । कुमारी बैंक लिमिटेडको २५औँ वार्षिक साधारणसभा २०८२ साल...

लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारणसभा सम्पन्न

लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८२ पुस ३० बुधवार १७:३०

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले २०८२ साल पुस ३०...

विदेशी पर्यटकका लागि पहिलो यन्त्र–आधारित बीमा सेवा सुरु

विदेशी पर्यटकका लागि पहिलो यन्त्र–आधारित बीमा सेवा सुरु

वि.सं.२०८२ पुस ३० बुधवार १७:०५

काठमाडौं । नेपालमा विदेशी पर्यटकका लागि पहिलो यन्त्र–आधारित बीमा सेवा...