back

कामना सेवा विकास बैक र माल्पी इन्टरनेशनल कलेजबीच छुट सम्बन्धी समझदारी

काठमाडौँ कामना सेवा विकास बैंकले असोज १९ गते नारायण गोपालचोक चक्रपथ, काठमाडौं स्थित माल्पी इन्टरनेशनल कलेजसँगशिक्षण शुल्क छुट सम्बन्धी सम्झौता गरेको

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी कर्मचारी परिवारका सदस्यहरूलाई वर्षको भर्ना सेमेस्टर शिक्षण शुल्कमा २० प्रतिशत छुट ग्राहकहरूलाई भर्ना सेमेस्टर शिक्षण शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णहरुले विशेषलाभ लिने बैंकले विश्वास लिएको


Kageshwori manohara
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिकः राष्ट्र बैंकले भारी मात्रामा घटायो नीतिगत ब्याजदर

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिकः राष्ट्र बैंकले भारी मात्रामा घटायो नीतिगत ब्याजदर

वि.सं.२०८० मंसिर २२ शुक्रवार १२:५७

काठमाडौं । मूल्यबृद्धिलाई नियन्त्रण गर्न भनेर नीतिग ब्याजदरलाई उच्च विन्दुमा...

बिवाईडिका गाडी किन्न सस्तो ब्याजमै ऋण दिदै सिटिजन्स बैंक

बिवाईडिका गाडी किन्न सस्तो ब्याजमै ऋण दिदै सिटिजन्स बैंक

वि.सं.२०८० मंसिर २२ शुक्रवार १२:४२

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवल रुपन्देही स्थित...

राज्यलाई भार र उपभोक्तालाई मार नपर्नेगरी सुधार गर्नुपर्छ : सचिव दुवाडी

राज्यलाई भार र उपभोक्तालाई मार नपर्नेगरी सुधार गर्नुपर्छ : सचिव दुवाडी

वि.सं.२०८० मंसिर १२ मंगलवार २१:०८

काठमाडौं । वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद शर्मा दुवाडीले राज्यलाई...

वित्तीय ठगीबाट आफू पनि बचौं, अरूलाई पनि बचाऔं : नेपाल राष्ट्र बैंक

वित्तीय ठगीबाट आफू पनि बचौं, अरूलाई पनि बचाऔं : नेपाल राष्ट्र बैंक

वि.सं.२०८० मंसिर १२ मंगलवार ११:१७

काठमाडौं । नेपाल राष्ट्र बैंकले नचिनेको व्यक्तिका लहलहैमा लागेर पैसा...

नेशनल लाइफले बाल अस्पताल निर्माणका लागि ७५ लाख रुपैयाँ सहयोग गर्ने

नेशनल लाइफले बाल अस्पताल निर्माणका लागि ७५ लाख रुपैयाँ सहयोग गर्ने

वि.सं.२०८० मंसिर ११ सोमवार २१:२५

काठमाडौँ । नेशनल लाइफ इनस्योरेन्स कम्पनी र काठमाडौँ इन्ष्टिच्यूट अफ...