back

एनआइएमबि एस क्यापिटलले ‘विश्व लगानीकर्ता सप्ताह २०२३’को अवसरमा अन्तरक्रिया कार्यक्रम

काठमाडौँ एनआइएमबि एस क्यापिटल लिमिटेडको आयोजनामाविश्व लगानीकर्ता सप्ताह २०२३को संर्दभमा आज सिराईचुलीहोटल, भरतपुर, चितवनमा एक अन्तरक्रिया कार्यक्रम गरेकोछ

नेपाल मर्चेञ्ट बैंकर एसोसिएसनको पहलमा आयोजना भएको उक्तकार्यक्रममा नेपाल धितोपत्र बोर्डका प्रतिनिधिसानु खड्काको समेत उपस्थिति रहेको थियो

विश्व लगानीकर्ता सप्ताह २०२३ एक हप्ता लामो, आई..एस.सिओद्वारा प्रवर्द्धन गरिएको विश्वव्यापी अभियान हो जसले लगानीकर्ताशिक्षा संरक्षणको महत्त्व बारे चेतना जगाउन यी दुई महत्वपूर्ण क्षेत्रहरूमा धितोपत्र नियामकहरूको विभिन्न पहलहरूलाई केन्द्रिकृतगर्दछ

कार्यक्रमको मुख्य वक्ता एनआईएमबी एस क्यापिटल लिमिटेडका महाप्रबन्धक सचिन्द्र ढुंगाना थिए भने अन्तरक्रिया सत्रलाई कर्पोरेटएडभाइजरी विभाग प्रमुख भुवनराज पन्त पीएमएस प्रमुख सृष्टि शाहले सञ्चालित गरेका हुन्

अन्तरक्रिया मुख्यतयाविश्व लगानीकर्ता सप्ताह २०२३को मुख्य विषयवस्तुमा केन्द्रित थियो लगानीकर्ताको लचिलोपन, क्रिप्टोसम्पत्ति दिगो वित्त कार्यक्रमको यस अभियानको मुख्य विषयवस्तु हा भने ठगी घोटाला रोकथाम, लगानीको आधारभूत प्रविधि डिजिटल वित्त अन्य पुरक बिषय बस्तु रहेका छन

कार्यक्रममा लगानीकर्ता सप्ताह २०२३ को मुख्य विषयवस्तुसँग नेपाली सेयर बजारका विभिन्न पक्षहरुको सम्वन्धका बारेमा पनिछलफल गरिएको थियो उक्त कार्यक्रममा स्मार्ट लगानीकर्ताका विशेषतासहित नेपाली लगानीकर्ताको व्यवहारिक पक्षबारे पनिछलफल गरिएको थियो

महाप्रबन्धक ढुंगानाले कार्यक्रममा सहभागीहरुको जिज्ञासा समाधान गर्नुका साथै आगामी दिनमा पनि यस्तै अन्तरक्रिया कार्यक्रमआयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबैमाविश्व लगानीकर्ता सप्ताह २०२३को सफलताको सुभकामना समेत व्यक्त गरे


Kageshwori manohara
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिकः राष्ट्र बैंकले भारी मात्रामा घटायो नीतिगत ब्याजदर

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिकः राष्ट्र बैंकले भारी मात्रामा घटायो नीतिगत ब्याजदर

वि.सं.२०८० मंसिर २२ शुक्रवार १२:५७

काठमाडौं । मूल्यबृद्धिलाई नियन्त्रण गर्न भनेर नीतिग ब्याजदरलाई उच्च विन्दुमा...

बिवाईडिका गाडी किन्न सस्तो ब्याजमै ऋण दिदै सिटिजन्स बैंक

बिवाईडिका गाडी किन्न सस्तो ब्याजमै ऋण दिदै सिटिजन्स बैंक

वि.सं.२०८० मंसिर २२ शुक्रवार १२:४२

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवल रुपन्देही स्थित...

वित्तीय ठगीबाट आफू पनि बचौं, अरूलाई पनि बचाऔं : नेपाल राष्ट्र बैंक

वित्तीय ठगीबाट आफू पनि बचौं, अरूलाई पनि बचाऔं : नेपाल राष्ट्र बैंक

वि.सं.२०८० मंसिर १२ मंगलवार ११:१७

काठमाडौं । नेपाल राष्ट्र बैंकले नचिनेको व्यक्तिका लहलहैमा लागेर पैसा...

नेशनल लाइफले बाल अस्पताल निर्माणका लागि ७५ लाख रुपैयाँ सहयोग गर्ने

नेशनल लाइफले बाल अस्पताल निर्माणका लागि ७५ लाख रुपैयाँ सहयोग गर्ने

वि.सं.२०८० मंसिर ११ सोमवार २१:२५

काठमाडौँ । नेशनल लाइफ इनस्योरेन्स कम्पनी र काठमाडौँ इन्ष्टिच्यूट अफ...

सिटिजन्स बैंकका ग्राहकलाई हेरीटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रीमा विशेष छुट

सिटिजन्स बैंकका ग्राहकलाई हेरीटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रीमा विशेष छुट

वि.सं.२०८० मंसिर ११ सोमवार २१:१०

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र माहादेवस्थान, काठमाडौं स्थित...

महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी स्वस्तिक बगैँचा’को पुन: निर्माणका लागि निरन्तर सहकार्य

महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी स्वस्तिक बगैँचा’को पुन: निर्माणका लागि निरन्तर सहकार्य

वि.सं.२०८० मंसिर ११ सोमवार २१:०२

काठमाडौं । महालक्ष्मी विकास बैंकले ललितपुर महानगरपालिका वडा नं ५,...