back
skip this Samagra

कुमारी बैंकको ३ लाख ३४ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक समूह तर्फको ३ लाख ३४ हजार ९०६ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकका संस्थापक सेयरधनी मनिला कुमारी अग्रवालले आफ्नो नाममा रहेको उक्त सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (माघ ११ गते) ले ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगडि बढाउने कम्पनीले जनाएको छ ।

 


नेपाल राष्ट्र बैंकको सम्पत्ति साढे १८ खर्ब

नेपाल राष्ट्र बैंकको सम्पत्ति साढे १८ खर्ब

वि.सं.२०८० चैत १६ शुक्रवार १३:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति साढे १८ खर्ब...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १३:४५

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

गोर्खाज फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गोर्खाज फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

वि.सं.२०८० चैत १५ बिहीवार १४:०५

काठमाडौं । गोखार्ज फाइनान्स लिमिटेडको ग्लोबल मनी वीक २०२४ को...

ग्लोबल आइएमई र आईएफसीबीच जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी

ग्लोबल आइएमई र आईएफसीबीच जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:५७

काठमाडौं । ग्लोबल आइएमई बैंक र आईएफसीबीच सम्झौता भएको छ...

कुमारी बैंकको मोबाइल बैंकिङ्क एपद्वारा कर्जा लिन सकिने

कुमारी बैंकको मोबाइल बैंकिङ्क एपद्वारा कर्जा लिन सकिने

वि.सं.२०८० चैत १५ बिहीवार ११:०५

काठमाडौं । अब कुमारी बैंकमा मुद्वती निक्षेप र रिकरीङ निक्षेप...

एभरेष्ट  बैंकद्वारा ग्लोबल मनि विक–२०२४ कार्यक्रम सम्पन्न

एभरेष्ट बैंकद्वारा ग्लोबल मनि विक–२०२४ कार्यक्रम सम्पन्न

वि.सं.२०८० चैत १५ बिहीवार १०:५४

काठमाडौं । एभरेष्ट बैंकले चैत ५गतेदेखी सप्ताव्यापी अभियान अन्तर्गत ग्लोबल...