back

सनराइज बैंक र लुम्बिनी विकास बैंकबीच सम्झौता , सुविधा के पाईन्छ ?

काठमाडौं । ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ’ भन्ने मुल मन्त्रका साथ बैंकिङ्ग सेवाहरुमा डिजिटाइजेसनलाई प्रबर्द्धन गर्दै आएको सनराइज बैंक र लुम्बिनी विकास बैंकबीच पोइन्ट अफ सेल सेवाका लागी सहकार्य भएको छ ।

सनराइज बैंकको केन्द्रिय कार्यालय गैरिधारामा आयोजित एक समारोहबी सनराइज बैंकका नायब महाप्रबन्धक रबिन नेपाल र लुम्बिनी विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले सहकार्यको लागी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

योसँगै लुम्बिनी विकास बैंकले कार्ड मार्फत हुने डिजिटल भुक्तानी स्वीकार गर्न आफ्ना ग्राहकलाई पोइन्ट अफ सेल डिभाइस उपलब्ध गराउन सक्नेछ भने सो को लागी प्राबिधिक सेवा तथा कारोबारको सेटलमेन्ट सेवा सनराइज बैंकले प्रदान गर्नेछ ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले २० हजार भन्दा बढि मर्चेन्ट नेटवर्क तथा क्यूआर, १५९ एटिएम, १३९ शाखा, १३ एक्सटेन्सन काउण्टर, ९० वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आएको छ ।

 


बैंकिङ कारोबार गर्दाका फाइदाहरु के के छन् ?

बैंकिङ कारोबार गर्दाका फाइदाहरु के के छन् ?

वि.सं.२०८१ असोज २५ शुक्रवार १०:०८

काठमाडौं । बैंक भनेको वित्तीय कारोवार गर्ने इजाजतपत्रप्राप्त संस्था हो...

बाल अस्पताललाई सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २५ लाख सहयोग

बाल अस्पताललाई सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २५ लाख सहयोग

वि.सं.२०८१ असोज २३ बुधवार १०:०१

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बाल अस्पताललाई २५ लाख रुपैयाँ...

प्रदेश र शाखा कार्यालयमा पनि सूचना अधिकारी तोक्न नेपाल राष्ट्र बैंकको निर्देशन 

प्रदेश र शाखा कार्यालयमा पनि सूचना अधिकारी तोक्न नेपाल राष्ट्र बैंकको निर्देशन 

वि.सं.२०८१ असोज २३ बुधवार ०९:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्नो...

एभरेष्ट बैंकद्वार प्रधानमन्त्री दैवी उद्धार कोषमा ५० लाख सहयोग

एभरेष्ट बैंकद्वार प्रधानमन्त्री दैवी उद्धार कोषमा ५० लाख सहयोग

वि.सं.२०८१ असोज २२ मंगलवार १७:१०

काठमाडौं । एभरेष्ट बैंकले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री...

नेप्से परिसूचक २७ अंकले घट्यो, कति भयो कारोबार ?

नेप्से परिसूचक २७ अंकले घट्यो, कति भयो कारोबार ?

वि.सं.२०८१ असोज २२ मंगलवार १६:०१

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज शेयर बजार परिसूचक...

सानिमा बैंकद्वारा दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग

सानिमा बैंकद्वारा दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग

वि.सं.२०८१ असोज २२ मंगलवार १२:५२

काठमाडौं । सानिमा बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५...