back

राष्ट्रिय सहकारी बैंकको नयाँ ब्याजदर सार्वजनिकः कुन खातामा कति ब्याज दिन्छ ?(लिस्टसहित)

काठमाडौं ।  राष्ट्रिय सहकारी बैंक लिमिटेडले ब्याजदर परिवर्तन गरेको विवरण सार्वजनिक गरेको छ । सहकारी बैंकले बैशाख ४ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले विभिन्न खातामा न्यूनतम् ४.५० प्रतिशतदेखि अधिकतम् १३.५० प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।

बैंकले सबैभन्दा धेरै एनसिबिएल समृद्धि मुद्दति खातामा १३.५० प्रतिशत निर्धारण गरिएको हो ।यसैगरि बैंकले कर्जाको ब्याजदर पनि निर्धारण गरेको छ ।


ग्लोबल आइएमई बैंकले ५ अर्बको ऋणपत्र निष्कासन गर्ने

ग्लोबल आइएमई बैंकले ५ अर्बको ऋणपत्र निष्कासन गर्ने

वि.सं.२०८१ साउन ४ शुक्रवार १४:३२

काठमाडौं । ग्लोबल आइएमई बैंकको पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र...

ग्लोबल आइएमई बैंकको ग्राहक संख्या ५० लाख पुग्यो

ग्लोबल आइएमई बैंकको ग्राहक संख्या ५० लाख पुग्यो

वि.सं.२०८१ साउन ३ बिहीवार १५:२७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहक संख्या ५० लाख...

मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक बैंकिङ्ग पार्टनरमा ग्लोबल आईएमई बैंक

मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक बैंकिङ्ग पार्टनरमा ग्लोबल आईएमई बैंक

वि.सं.२०८१ साउन ३ बिहीवार १२:१५

काठमाडौं । मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक बैंकिङ्ग पार्टनरमा...

नेपाल एसबिआई बैंक लिमिटेडले नयाँ एक्सटेन्सन काउन्टरको उद्घाटन

नेपाल एसबिआई बैंक लिमिटेडले नयाँ एक्सटेन्सन काउन्टरको उद्घाटन

वि.सं.२०८१ साउन ३ बिहीवार १२:१४

काठमाडौं । नेपाल एसबिआई बैंक लि. ले कञ्चनपुर भन्सार कार्यालय,...

बैंक र फाइनान्समा बेथिति: ऐन विपरित कार्य गर्ने ८ वटा बैंकलाई राष्ट्र बैंकले गर्याे कारबाही

बैंक र फाइनान्समा बेथिति: ऐन विपरित कार्य गर्ने ८ वटा बैंकलाई राष्ट्र बैंकले गर्याे कारबाही

वि.सं.२०८१ साउन ३ बिहीवार ११:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक दजर्न बैंक तथा वित्तीय...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख २८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख २८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ साउन ३ बिहीवार ११:११

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा...