back
skip this Samagra

यी फिचर थप भएर सार्वजनिक भयो एस प्रेसोको एक्स्ट्रा एडिसन (मूल्यसहित)

काठमाडौं। मारुती सुजीकीले आफ्नो लोकप्रिय ह्याचव्याक कार एस प्रेसोको नयाँ एडिसन सार्वजनिक गरेको छ ।

कम्पनीको सोसल मिडियामार्फत सार्वजनिक भएको एक्स्ट्रा एडिसनमा नयाँ फिचर थप गरिएको छ ।

यो नयाँ एडिसनमा मारुतीले फ्रन्ट स्किड प्लेट, ग्रिलमा क्रोम गार्निस, ह्विलमा व्ल्याक क्ल्याडिङ, डोर क्ल्याडिङ र इन्टेरियरमा विभिन्न कलरको एसेन्ट थप गरेको हो ।

कारको मेकानिकल पक्षमा भने कुनै परिवर्तन गरिएको छैन । एसयूभी प्रेरित लुक्स भएको एस प्रोसोमा १.० लिटर के सिरिजको पेट्रोल इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ६५ इचपी र टर्क ८९ एनएम रहेको छ । कार ५ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिनमा उपलब्ध छ ।

यो नयाँ एडिसनलाई कम्पनीले छिट्टै लन्च गर्ने तयारी थालेको छ ।

जसको मूल्य हालसम्म सार्वजनिक गरिएको छैन् । भारतीय बजारमा एस प्रेसोलाई ४ लाख २५ हजारदेखी ५ लाख ६५ हजार भारुसम्ममा बिक्री गरिँदै आएको छ ।

नेपाली बजारमा भने यसको भिएक्सआई प्लस भेरियन्टको मूल्य २७ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

 


जेसीबी इन्डियाले एक्साभेटरमा ५ वर्ष वारेन्टी दिने, ल्यायो नयाँ योजना

जेसीबी इन्डियाले एक्साभेटरमा ५ वर्ष वारेन्टी दिने, ल्यायो नयाँ योजना

वि.सं.२०८१ वैशाख ५ बुधवार ०९:५५

काठमाडौं । निर्माण उपकरण उत्पादनमा विश्वबजारको ब्राण्ड जेसीबी इन्डियाले एक्साभेटरहरूको...

सेगवेको नयाँ वर्ष विशेष अफर : नगद छुट र लक्जरी गेटवे

सेगवेको नयाँ वर्ष विशेष अफर : नगद छुट र लक्जरी गेटवे

वि.सं.२०८० चैत १९ सोमवार १०:१७

काठमाडौं । सेगवे–नाइनबोटकोे नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले आउँदो...

चांगनको डीपल एस०७ नेपाली बजारमा सार्वजनिक, के-के छन् फिचर्स ?

चांगनको डीपल एस०७ नेपाली बजारमा सार्वजनिक, के-के छन् फिचर्स ?

वि.सं.२०८० चैत १९ सोमवार ०९:४७

काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्प...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १६ शुक्रवार १०:०७

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

सुजुकीले ल्यायो ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना, के-के छन् सुविधा ?

सुजुकीले ल्यायो ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना, के-के छन् सुविधा ?

वि.सं.२०८० चैत १५ बिहीवार ११:२०

काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता...

आधुनिक फिचर सहित नेपाली बजारमा यारिस क्रस हाइब्रिड सार्वजनिक

आधुनिक फिचर सहित नेपाली बजारमा यारिस क्रस हाइब्रिड सार्वजनिक

वि.सं.२०८० माघ २७ शनिवार ०८:४३

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...