back

यी फिचर थप भएर सार्वजनिक भयो एस प्रेसोको एक्स्ट्रा एडिसन (मूल्यसहित)

काठमाडौं। मारुती सुजीकीले आफ्नो लोकप्रिय ह्याचव्याक कार एस प्रेसोको नयाँ एडिसन सार्वजनिक गरेको छ ।

कम्पनीको सोसल मिडियामार्फत सार्वजनिक भएको एक्स्ट्रा एडिसनमा नयाँ फिचर थप गरिएको छ ।

यो नयाँ एडिसनमा मारुतीले फ्रन्ट स्किड प्लेट, ग्रिलमा क्रोम गार्निस, ह्विलमा व्ल्याक क्ल्याडिङ, डोर क्ल्याडिङ र इन्टेरियरमा विभिन्न कलरको एसेन्ट थप गरेको हो ।

कारको मेकानिकल पक्षमा भने कुनै परिवर्तन गरिएको छैन । एसयूभी प्रेरित लुक्स भएको एस प्रोसोमा १.० लिटर के सिरिजको पेट्रोल इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ६५ इचपी र टर्क ८९ एनएम रहेको छ । कार ५ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिनमा उपलब्ध छ ।

यो नयाँ एडिसनलाई कम्पनीले छिट्टै लन्च गर्ने तयारी थालेको छ ।

जसको मूल्य हालसम्म सार्वजनिक गरिएको छैन् । भारतीय बजारमा एस प्रेसोलाई ४ लाख २५ हजारदेखी ५ लाख ६५ हजार भारुसम्ममा बिक्री गरिँदै आएको छ ।

नेपाली बजारमा भने यसको भिएक्सआई प्लस भेरियन्टको मूल्य २७ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

 

khanepani

साइन र ग्राजिया लक्षित होण्डाको दुई नयाँ अफर

साइन र ग्राजिया लक्षित होण्डाको दुई नयाँ अफर

वि.सं.२०७९ माघ ११ बुधवार १०:५९

काठमाडौं । होण्डा टु ह्विलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी...

बजेट निर्माण गर्दा अटोमोबाइल व्यवसायीसँग छलफल गर्ने अर्थमन्त्रीको आश्वासन

बजेट निर्माण गर्दा अटोमोबाइल व्यवसायीसँग छलफल गर्ने अर्थमन्त्रीको आश्वासन

वि.सं.२०७९ माघ ११ बुधवार १०:३६

काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ...

फोर्स मोटर्सले पोखरामा खोल्यो अन्तराष्ट्रिय स्तरको सर्भिस सेन्टर

फोर्स मोटर्सले पोखरामा खोल्यो अन्तराष्ट्रिय स्तरको सर्भिस सेन्टर

वि.सं.२०७९ माघ १० मंगलवार ०९:३०

काठमाडौं । फोर्स मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता आयाम इन्टरकन्टिनेन्टल...

स्टार्ट गर्न चावी नचाहिने फिचर सहित आयो होन्डा एक्टिभा एच–स्मार्ट, कति छ मूल्य ?

स्टार्ट गर्न चावी नचाहिने फिचर सहित आयो होन्डा एक्टिभा एच–स्मार्ट, कति छ मूल्य ?

वि.सं.२०७९ माघ १० मंगलवार ०९:२४

काठमाडौं । जापनिज टु ह्विलर निर्माता होण्डाले भारतमा आज नयाँ...

विद्युतीय गाडी एसेम्बल गर्ने कारखाना खोल्ने तयारी सुरु

विद्युतीय गाडी एसेम्बल गर्ने कारखाना खोल्ने तयारी सुरु

वि.सं.२०७९ पुस २१ बिहीवार १०:५३

काठमाडौं । चारपाङ्ग्रे सवारीसाधनका साथै विद्युतीय गाडी एसेम्बल गर्ने कारखाना...

नेपाली अटोमोबाइल व्यवसायमा २०२२ः प्रतिबन्ध, अटो लोन, आन्दोलन

नेपाली अटोमोबाइल व्यवसायमा २०२२ः प्रतिबन्ध, अटो लोन, आन्दोलन

वि.सं.२०७९ पुस १७ आइतवार २२:४६

अंग्रेजी वर्ष २०२२ अटोमोबाइल व्यवसायीका लागि भने कुनै पनि कोणबाट...