back
skip this Samagra

सुर्खेतमा खुल्यो टोयोटाको नयाँ शोरुमः यस्ता सवारी साधन उपलब्ध हुने छन्

सुर्खेत। नेपालका लागि टोयोटा मोटर्सको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेन्ट (युटिएस) ले सुर्खेतमा शोरुम ओम श्री अर्चना बाबा मोटर्स शुभारम्भ गरेको छ । गत शुक्रबार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञ बहादुर बिसीले गरे ।

सो अवसरमा युनाइटेड ट्रेडर्स सिन्डिकेन्टका बरिष्ठ निर्देशक कैलाशभक्त राजभण्डारी, महाप्रबन्धक महेश कुमार र सुर्खेत उद्योग वाणिज्य संघका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा मन्त्री बिसीले सुर्खेतमा संसारकै टप ब्रान्डको शोरुम खुल्नु गर्वको कुरा रहेको बताउदै उक्त शोरुम उद्घाटन गर्न पाएकोमा खुसी व्यक्त गरे ।

युटिएसका बरिष्ठ निर्देशक राजभण्डारीले टोयोटाको ‘ग्लोबल भिजन मोबिलिटी अफर अल’ लाई आत्मसात गर्दै कर्णाली प्रदेशका जनतालाई केन्द्रीत गर्दै सेवा दिन उक्त शोरुमले निकै राम्रो भूमिका खेल्ने बताए ।

सेल्स, सर्भिस तथा स्पेयर पार्ट्स गरी थ्रीएस सेवा दिने उद्देश्यका साथ स्थापना भएको उक्त शोरुम ओम श्री अर्चना बाबा मोटर्सका प्रबन्ध निर्देशक किशोर रेग्मीले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदै टोयोटा ब्रान्डलाई कर्णाली प्रदेशकै लोकप्रिय ब्रान्ड बनाउन सक्दो प्रयास गर्ने बताए ।

हाल नेपालमा टोयोटाका साना एसयूभी देखि पिकअप, बस, एसयूभी सम्मका गाडी नेपालमा उपलब्ध छन् ।

 


जेसीबी इन्डियाले एक्साभेटरमा ५ वर्ष वारेन्टी दिने, ल्यायो नयाँ योजना

जेसीबी इन्डियाले एक्साभेटरमा ५ वर्ष वारेन्टी दिने, ल्यायो नयाँ योजना

वि.सं.२०८१ वैशाख ५ बुधवार ०९:५५

काठमाडौं । निर्माण उपकरण उत्पादनमा विश्वबजारको ब्राण्ड जेसीबी इन्डियाले एक्साभेटरहरूको...

सेगवेको नयाँ वर्ष विशेष अफर : नगद छुट र लक्जरी गेटवे

सेगवेको नयाँ वर्ष विशेष अफर : नगद छुट र लक्जरी गेटवे

वि.सं.२०८० चैत १९ सोमवार १०:१७

काठमाडौं । सेगवे–नाइनबोटकोे नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले आउँदो...

चांगनको डीपल एस०७ नेपाली बजारमा सार्वजनिक, के-के छन् फिचर्स ?

चांगनको डीपल एस०७ नेपाली बजारमा सार्वजनिक, के-के छन् फिचर्स ?

वि.सं.२०८० चैत १९ सोमवार ०९:४७

काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्प...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १६ शुक्रवार १०:०७

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

सुजुकीले ल्यायो ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना, के-के छन् सुविधा ?

सुजुकीले ल्यायो ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना, के-के छन् सुविधा ?

वि.सं.२०८० चैत १५ बिहीवार ११:२०

काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता...

आधुनिक फिचर सहित नेपाली बजारमा यारिस क्रस हाइब्रिड सार्वजनिक

आधुनिक फिचर सहित नेपाली बजारमा यारिस क्रस हाइब्रिड सार्वजनिक

वि.सं.२०८० माघ २७ शनिवार ०८:४३

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...