back

गुगल म्याप्मा अब काठमाडौंको लाइभ ट्राफिक फिचर हेर्न सकिने (शेयर गरेर सबैमाझ पुर्याऊ)

काठमाडौं । गुगल म्याप्समा अब काठमाडौंको लाइभ ट्राफिक फिचर समेत उपलब्ध हुन थालेको छ । योसँगै अब काठमाडौंको एक स्थानबाट अर्को स्थानमा जादा सडकमा ट्राफिकको अवस्था वारेमा थाहा हुनेछ ।

गुगलले सन् २००७ देखि नै लाइभ ट्राफिक देखाउन प्रारम्भ गरेको थियो । अन्य देशमा उपलब्ध भए पनि यो फिचर नेपालमा भने उपलब्ध थिएन । यसरी सेवा प्रारम्भ गरेको करिव १५ वर्ष पछि बल्ल यो फिचर नेपालमा उपलब्ध हुन थालेको हो ।

गुगलले आफ्नो म्याप्स एपको पछिल्लो अपडेट मार्फत नेपालमा समेत आफ्नो यो सेवा विस्तार गरेको हो ।

 

election

लेभ्निङ इलेक्ट्रिक स्कुटर किन्दा ३२ इन्चको टीभी उपहार, कति पर्छ मूल्य ?

लेभ्निङ इलेक्ट्रिक स्कुटर किन्दा ३२ इन्चको टीभी उपहार, कति पर्छ मूल्य ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार ११:०९

काठमाडौं । नेपालका लागि लेभ्निङ इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक ईभी...

चालु आर्थिक वर्षमा ३ हजार बढी ईभी बिक्री हुने अनुमान,४ महिनामै भित्रिए १ हजार भन्दा बढी

चालु आर्थिक वर्षमा ३ हजार बढी ईभी बिक्री हुने अनुमान,४ महिनामै भित्रिए १ हजार भन्दा बढी

वि.सं.२०७९ मंसिर १४ बुधवार १२:०४

काठमाडौं । कम्वस्चन इन्जिनयुक्त गाडीको आयातमा लगाइएको प्रतिवन्धका कारण विगत...

नेपालमा उपलब्ध सबैभन्दा धेरै रेन्ज दिने इलेक्ट्रिक कार : बीवाईडी अल न्यु ई६

नेपालमा उपलब्ध सबैभन्दा धेरै रेन्ज दिने इलेक्ट्रिक कार : बीवाईडी अल न्यु ई६

वि.सं.२०७९ मंसिर १४ बुधवार ११:५७

काठमाडौं । नेपालमा उपलब्धहरु इलेक्ट्रिक कार मध्ये सबैभन्दा धेरै रेन्ज...

भेस्पाको हाल सम्मकै सबैभन्दा पावरफुल स्कुटर सार्वजनिक

भेस्पाको हाल सम्मकै सबैभन्दा पावरफुल स्कुटर सार्वजनिक

वि.सं.२०७९ मंसिर १४ बुधवार ११:५०

काठमाडौं । टु ह्विल निर्माता कम्पनी पियाजियोले हालै नयाँ स्कुटर...

सुर्खेतमा खुल्यो टोयोटाको नयाँ शोरुमः यस्ता सवारी साधन उपलब्ध हुने छन्

सुर्खेतमा खुल्यो टोयोटाको नयाँ शोरुमः यस्ता सवारी साधन उपलब्ध हुने छन्

वि.सं.२०७९ मंसिर १२ सोमवार ११:४१

सुर्खेत। नेपालका लागि टोयोटा मोटर्सको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेन्ट...

२०० सीसी भन्दा बढी क्षमताका बाइक खोज्नेका लागि केटीएम :सबै मोडलको मूल्य सहित हेर्नुहोस्

२०० सीसी भन्दा बढी क्षमताका बाइक खोज्नेका लागि केटीएम :सबै मोडलको मूल्य सहित हेर्नुहोस्

वि.सं.२०७९ मंसिर १२ सोमवार ११:३४

काठमाडौं । नेपाली बजारमा हाल १५० सीसी भन्दा बढी क्षमताका...