back

इम्बोस्ड नम्बर प्लेटको अनलाइन आवेदन बन्द

काठमाडौं । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेटको अनलाइन आवेदन बन्द गरेको छ ।

आज (बिहिबार) एक सूचना जारी गर्दै इम्बोस्ड नम्बर प्लेट सर्भरका विद्युतीय आपूर्ती प्रणाली (युपिएस) मर्मत गर्नुपर्ने भन्दै इम्बोस्ड नम्बरको सम्पूर्ण सेवा बन्द गरेको हो ।

विभागले भनेको छ ‘युपिएस मर्मत गर्नुपर्ने भएकाले मंसिर ११ गतेसम्म सर्भर बन्द रहने र अनलाइन आवेदन तथा यातायात कार्यालयबाट प्रदान गरिने सेवाहरु बन्द रहने छ ।’

election

लेभ्निङ इलेक्ट्रिक स्कुटर किन्दा ३२ इन्चको टीभी उपहार, कति पर्छ मूल्य ?

लेभ्निङ इलेक्ट्रिक स्कुटर किन्दा ३२ इन्चको टीभी उपहार, कति पर्छ मूल्य ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार ११:०९

काठमाडौं । नेपालका लागि लेभ्निङ इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक ईभी...

चालु आर्थिक वर्षमा ३ हजार बढी ईभी बिक्री हुने अनुमान,४ महिनामै भित्रिए १ हजार भन्दा बढी

चालु आर्थिक वर्षमा ३ हजार बढी ईभी बिक्री हुने अनुमान,४ महिनामै भित्रिए १ हजार भन्दा बढी

वि.सं.२०७९ मंसिर १४ बुधवार १२:०४

काठमाडौं । कम्वस्चन इन्जिनयुक्त गाडीको आयातमा लगाइएको प्रतिवन्धका कारण विगत...

नेपालमा उपलब्ध सबैभन्दा धेरै रेन्ज दिने इलेक्ट्रिक कार : बीवाईडी अल न्यु ई६

नेपालमा उपलब्ध सबैभन्दा धेरै रेन्ज दिने इलेक्ट्रिक कार : बीवाईडी अल न्यु ई६

वि.सं.२०७९ मंसिर १४ बुधवार ११:५७

काठमाडौं । नेपालमा उपलब्धहरु इलेक्ट्रिक कार मध्ये सबैभन्दा धेरै रेन्ज...

भेस्पाको हाल सम्मकै सबैभन्दा पावरफुल स्कुटर सार्वजनिक

भेस्पाको हाल सम्मकै सबैभन्दा पावरफुल स्कुटर सार्वजनिक

वि.सं.२०७९ मंसिर १४ बुधवार ११:५०

काठमाडौं । टु ह्विल निर्माता कम्पनी पियाजियोले हालै नयाँ स्कुटर...

सुर्खेतमा खुल्यो टोयोटाको नयाँ शोरुमः यस्ता सवारी साधन उपलब्ध हुने छन्

सुर्खेतमा खुल्यो टोयोटाको नयाँ शोरुमः यस्ता सवारी साधन उपलब्ध हुने छन्

वि.सं.२०७९ मंसिर १२ सोमवार ११:४१

सुर्खेत। नेपालका लागि टोयोटा मोटर्सको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेन्ट...

२०० सीसी भन्दा बढी क्षमताका बाइक खोज्नेका लागि केटीएम :सबै मोडलको मूल्य सहित हेर्नुहोस्

२०० सीसी भन्दा बढी क्षमताका बाइक खोज्नेका लागि केटीएम :सबै मोडलको मूल्य सहित हेर्नुहोस्

वि.सं.२०७९ मंसिर १२ सोमवार ११:३४

काठमाडौं । नेपाली बजारमा हाल १५० सीसी भन्दा बढी क्षमताका...