back
skip this Samagra

इम्बोस्ड नम्बर प्लेटको अनलाइन आवेदन बन्द

काठमाडौं । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेटको अनलाइन आवेदन बन्द गरेको छ ।

आज (बिहिबार) एक सूचना जारी गर्दै इम्बोस्ड नम्बर प्लेट सर्भरका विद्युतीय आपूर्ती प्रणाली (युपिएस) मर्मत गर्नुपर्ने भन्दै इम्बोस्ड नम्बरको सम्पूर्ण सेवा बन्द गरेको हो ।

विभागले भनेको छ ‘युपिएस मर्मत गर्नुपर्ने भएकाले मंसिर ११ गतेसम्म सर्भर बन्द रहने र अनलाइन आवेदन तथा यातायात कार्यालयबाट प्रदान गरिने सेवाहरु बन्द रहने छ ।’


जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १६ शुक्रवार १०:०७

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

सुजुकीले ल्यायो ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना, के-के छन् सुविधा ?

सुजुकीले ल्यायो ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना, के-के छन् सुविधा ?

वि.सं.२०८० चैत १५ बिहीवार ११:२०

काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता...

आधुनिक फिचर सहित नेपाली बजारमा यारिस क्रस हाइब्रिड सार्वजनिक

आधुनिक फिचर सहित नेपाली बजारमा यारिस क्रस हाइब्रिड सार्वजनिक

वि.सं.२०८० माघ २७ शनिवार ०८:४३

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...

यस्ता छन् अर्थमन्त्रीलाई नाडाको १७ बुँदे सुझाव

यस्ता छन् अर्थमन्त्रीलाई नाडाको १७ बुँदे सुझाव

वि.सं.२०८० माघ १६ मंगलवार २१:३७

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका केन्द्रीय पदाधिकारीहरूले अर्थमन्त्री...

अफर: होन्डाले ल्यायो ‘होन्डा छ साथ–साथ’ योजना

अफर: होन्डाले ल्यायो ‘होन्डा छ साथ–साथ’ योजना

वि.सं.२०८० माघ १६ मंगलवार १३:१३

काठमाडौँ  । नेपालमा सर्वाधिक बिक्री हुने होन्डाले नयाँ योजना सार्वजनिक...

ललितपुरका लागि आधिकारिक वितरक बिवाइडीको नयाँ सोरुम सञ्चालनमा

ललितपुरका लागि आधिकारिक वितरक बिवाइडीको नयाँ सोरुम सञ्चालनमा

वि.सं.२०८० माघ ५ शुक्रवार १२:१०

काठमाडौं । विद्युतीय सवारीसाधन निर्माता कम्पनी बिवाइडीले ललितपुरमा नयाँ सोरुम...