राप्ती नदीको किनारमा रहेको दाङको सुन्दर भालुवाङ बजार (फोटोफिचर)
स्वर्गद्वारी मन्दिरको द्वारको रुपमा रहेको भालुवाङ चुरे पहाड, जंगल, चिसो हावापानी र राप्ती नदी यस क्षेत्रको गहना हो ।
वि.सं.२०८१ फागुन २ शुक्रवार
दाङ । लुम्बिनी प्रदेश राजधानी दाङको भालुवाङ बजार पश्चिम नेपालकै एक प्रमुख व्यापारिक केन्द्र हो । राप्ती नदीको किनारमा रहेको यो बजार अर्घाखाँची, प्युठान र कपिलवस्तुको सङ्गम स्थल हो । यसलाई रोल्पा र गुल्मी जिल्लाको पुरानो नाकाको रुपमा लिइन्छ । स्वर्गद्वारी मन्दिरको द्वारको रुपमा रहेको भालुवाङ चुरे पहाड, जंगल, चिसो हावापानी र राप्ती नदी यस क्षेत्रको गहना हो ।






प्रकाशित समय : ११:५८ बजे






















