back

रियल मीको नयाँ मोडल नेपालमा, मुरारका ग्रुपसँको सहकार्यमा नार्जो सेरिज भित्रियो

nactional life

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याएकोछ । संसारमै सबैभन्दा चाँडो दस करोड फोन बिक्री गर्न सफल र नेपालमा सबैभन्दा छिटो वृद्धिभइरहेको रियलमीले स्ट्राटेजिक पार्ट्नर मुरारका ग्रुपसँग मिलेर नार्जोको लेटेस्ट लाइन–अपनार्जो फिफ्टी सेरिजः NARZO 50I र NARZO 50A ल्याउने भएको हो ।

लन्च कार्यक्रममा बोल्दै मुरारका ल्याउने ग्रुपका डिरेक्टर शिरिष मुरारका संसारकै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्डसँग पार्टनरसिप गर्न पाउँदा गौरवान्वित भएको बताए । उनले भने ‘यो सँगै हाम्रो मुख्य उद्धेश्य भनेको हाम्रो उपभोक्ताहरुलाई बेस्ट इनक्लास उत्पादनहरु दिने हो र यहि सिलसिलामा हामीले हाम्रो पहिलो लन्चको रुपमा रियलमीको नार्जो सेरिज NARZO 50A र NARZO 50I ल्याएका छौँ जुन हाम्रो उपभोक्ताको लागि सबैभन्दा राम्रो गेमिङ प्रोसेसर भएकाअत्याधुनिक प्रविधि युक्त फोनहरु हुन् । यीदुइफोनहरुको आगमनसँगै रियलमीले नेपालीयुवाको गेमिङअनुभवलाई अझनिखार्दै थप नेपालीप्रयोगकर्ताहरुको मन जित्ने लक्ष्यलिएको छ।’

RealMeNARZO 50A  को बारेमा

यसमा MediaTekHelio G85 चिपसेट र २.० गिगाहर्जको शक्तिशाली अक्टा–कोर प्रोसेसर रहेको छ । कम्पनीका अनुसार पर्फर्मेन्स टाइटन गेमिङ सेग्मेन्टमै एक उत्कृष्ट फोन हो । जसमा पर्याप्त पावर रहेको हुनाले प्रयोगकर्ताले आरामले गेम खेल्न सकिनेछ ।

यो सेग्मेन्टमै सबैभन्दा शक्ति शाली ५० एमपि ट्रिपल एआई क्याामरा भएकोले गर्दा यसलाई यसको प्रतिस्पर्धीहरु भन्दा एक कदम अगाडि बनाएको छ । यसमा भएको प्राइमरी क्यामराले लार्ज एरियामाभएको अब्जेक्टहरुलाई पनि प्रशस्त प्रकाश प्रदान गरी उज्यालो र चहकिलो तस्बिरहरु लिन्छ ।

साथै यसको म्याक्रो लेन्समा भएको सुपर क्लोज फोकस डिस्ट्यान्सले प्रयोगकर्ताहरुलाई क्लोज डिटेलको साथ म्याक्रो फोटो ग्राफि गर्न सजिलो बनाउँछ । यस श्याम–श्वेत लेन्स पनि छ जसले पोर्ट्रेट फोटोहरुमा विशेष आर्टिस्टिक इफेक्ट दिन्छन् ।

साथै यसको अगाडिपट्टि रहेको AI ब्युटी, पोर्ट्रेट मोड र अन्यफिचर्सयुक्तहाइ डेफिनिसन ८ एमपी क्यामराले उत्कृष्ट फोटोहरु खिच्न सक्छ । यसमाभएको ६००० एमएएचको ब्याट्रिले प्रयोगकर्तालाई स्ट्यान्ड–बाइमोडमा ५३ दिनसम्म नन–स्टप चलाउने सुविधा दिन्छ ।

साथै यसमा स्पेसल ओटिजि रिभर्स चार्ज र १८ वाट फास्ट चार्ज पनि रहेको छ । १६.५ सेन्टीमिटर (६.५“) को मिनी ड्रप डिस्प्ले भएको RealMe NARZO 50A मा  अडियो र भिडियोको आनन्दलिँदै मजाले गेम खेल्न सकिन्छ ।

सर्वाधिक रुचाइएको ट्रेन्डी डायगोनल स्ट्राइप डिजाइन युक्त RealMe NARZO 50A  मा  इन्स्ट्यान्ट फिङर प्रिन्ट सेन्सर र फेसियल रेकग्निसनभएकोले गर्दा यसलाई सजिलै सिंगल क्लिक अथवा सिंगल ग्ल्यान्समा अनलक गर्न सकिन्छ । साथै यसमा ३ वटा कार्ड स्लट भएकोले २ वटा सिम कार्ड र एउटा मेमोरी कार्ड (१२ GB को )राख्न सकिन्छ,जुन २५६ GB सम्म एक्स्पान्ड गर्न सकिन्छ । यो ४ GB +६४ GB र ४ GB +१२८ GB को स्टोरजमा अक्सिजन ग्रीन र अक्सिजन ब्लुमा उपलब्ध छ ।

RealMeNARZO 50I  को बारेमाः

यो सेगमेन्टको सबैभन्दा स्टेबल पर्फर्मर  RealMe NARZO 50I मा शक्तिशाली Unisoc 9863 अक्टा–कोर प्रोसेसर र उत्तिकै शक्तिशाली ५००० MAH को ब्याट्रि रहेको छ जुन स्ट्यान्डबाइ मोडमा ४३ दिनसम्म टिक्नसक्ने कम्पनीले जनाएको छ ।

साथै यसमा भएको सुपर पावर सेभिङ मोडले गर्दा ब्याट्रिको खपत अप्टिमाइज हुन्छ र यसले रिभर्स चार्जिङ पनि सपोर्ट गर्ने हुँदा मोबाइल फोन र अन्य ब्क्ष्यत् उत्पादनहरु जस्तै त्ध्क् हेडफोन, स्मार्टवाच, र स्मार्ट–ब्यान्ड पनिचार्ज गर्न मिल्छ ।

यसको १६.५ सेन्टिमिटर (६.५“) को ठूलो डिस्प्ले र ८९.५ % स्क्रिन–टु–बडी रेसियोले गर्दा यसमा भिडियो हेर्न खास मजा आउँछ।  RealMe 50 I को ८.९mm को सुपर स्लिम ट्रेन्डसेटिङ् डायगोनल स्ट्राइप डिजाइनले अरुको भन्दाआकर्षक र लेटेस्ट फोन चलाउनचाहने युवा पुस्ताको सजिलै मन जित्नेछ।

यसमा भएको ८ MP  को AI  क्यामरा र  f2.)  को लार्ज अपर्चरले पर्याप्त लाइट (प्रकाश) लिएर ३२६४ं८२४४८ सम्मको हाइ रेजोलुसन तस्बिर खिच्नुको साथै १०८०p को फुलएच् डि भिडियो पनि रेकर्ड गर्न सक्छ । यो ट्याब्लेटमा पनि ३ वटा कार्ड स्लट भएकोले गर्दा यसमा २ वटा नानो सिम कार्ड र एउटा  Micro USD पनि राख्न मिल्छ। र यसले २५६ GB सम्मको मेमोरी एक्स्पान्सन सपोर्ट गर्छ। यो मिन्ट ग्रीन र कार्बन ब्ल्याकमा २ GB+३२GB र ४GB+६४GB  को स्टोरजमा उपलब्ध छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै...

स्वास्थ्य मन्त्री निशा मेहताको कडाइ : ११ स्वास्थ्य संस्थाबाट १.७८ करोड रुपैयाँ बक्यौता उठाइने

स्वास्थ्य मन्त्री निशा मेहताको कडाइ : ११ स्वास्थ्य संस्थाबाट १.७८ करोड रुपैयाँ बक्यौता उठाइने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशन...

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४१

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

वि.सं.२०८३ जेठ २४ आइतवार १७:००

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय...

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

वि.सं.२०८३ जेठ २४ आइतवार १६:४९

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनको मुख्य मेरुदण्ड मानिएको...

सरकारी ढिलासुस्तीको पराकाष्ठा: १० महिनामा ३१ प्रतिशत मात्र विकास खर्च, संसद्‍मा ‘सनसेट ऐन’को प्रस्ताव

सरकारी ढिलासुस्तीको पराकाष्ठा: १० महिनामा ३१ प्रतिशत मात्र विकास खर्च, संसद्‍मा ‘सनसेट ऐन’को प्रस्ताव

वि.सं.२०८३ जेठ २४ आइतवार ११:१६

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना समाप्त...