Nepse Data

शेयर बजारमा लगानी गर्ने गैरआवासीय नेपालीलाई २५ % कर लाग्ने

corporatebazar – नेपालको पूँजी बजारमा गैरआवासीय नेपाली (एनआरएन) समेतलाई भित्र्याएर बजार विस्तार गर्नुपर्ने चर्को आवाज उठिरहेको बेला शेयर बजारमा प्रबेश गरी लाभ हुने काम गरे २५ प्रतिशत कर लाग्ने ब्यवस्था सरकारले गरेर आउने बाटो बन्द गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक बिधेयक २०७५ मार्फत ब्यवस्था गरेको प्रावधानलाई आर्थिक विधेयक २०७६ ले […]

नेपालमा शेयर बजारको इतिहास : यसरी हुन्छ नेप्सेमा शेयरको कारोबार

corporatebazar -नेपालमा शेयर बजारको इतिहास वि.सं. १९९४ मा विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडले सर्वसाधारणलाई शेयर जारी गरेपछि नेपालमा शेयर कारोबार शुरु भएको थियो । दुवै कम्पनीले शेयर निष्काशन तथा विक्री व्यवस्थापन आफैंले गरेका थिए । विराटनगर जुट मिल्स र नेपाल बैंकले शेयरजारी गरेपछि धेरै वर्षसम्म पूँजी बजारमा अन्य कुनै पनि संस्थाको प्रवेश भएन […]

धितोपत्र बजारमा आज नेप्से परिसूचक झण्डै १० अङ्कले ओरालो

corporatebazar – धितोपत्र बजारमा आज नेप्से परिसूचक झण्डै १० अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोबार मापक नेप्से परिसूचक ९.९२ अङ्कले घटेर एक हजार २३८.५६ पुगेको हो । त्यस्तै सेन्सेटिभ परिसूचक १.९६ अङ्कले घटेर १६८.००  पुगेको छ । परिसूचक ओरालो लागेसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । स्टकका अनुसार आज […]

मर्जर र प्राप्तीमा जाने बैंकहरुको शेयर कारोबार रोक्का

corporatebazar – मर्जर र प्राप्तीमा जाने बैंकहरुको शेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मर्जरको सम्झौता गरिसकेका बैंकहरुको शेयर कारोबार रोक्का गरेको हो । कारोबार रोक्का हुनेमा ग्लोबल आइएमइ बैंक, जनता बैंक नेपाल र कैलाश विकास बैंक रहेका छन् । मर्जरको सम्पुर्ण प्रकृयाहरु पुरा भइसके पश्चात यी बैंकहरुको पुनः शेयर कारोबार […]

नेप्सेकाे अनलाइन प्रणालीकाे समस्या पूर्ण रूपमा सामाधान भइसकेको दाबी

corporatebazar – नेपाल स्टक एक्सचेञ्जले सञ्चालनमा ल्याएको पूर्ण अनलाइन कारोबार प्रणलीमा सुरूवात देखि नै निरन्तर समस्या विभिन्न समस्याहरू देखिदै आएको छ । अनलाइन प्रणली सुरू भएपछि लगाीकर्ताको आकर्षण बढ्ने अपेक्षा गरिए पनि कारोबारको समयमा विभिन्न समस्याका कारणले खासै लगानीकर्तामा आकर्षण देखिन सकेको छैन।नेप्सेको अनलाइन प्रणलीमा डाटा डिस्प्ले, युनिक क्लाइन्ट कोड, पुरानो लगानीकर्ताको केवाइसी अपडेट, डिएनए […]

१९ वाणिज्य बैंक ब्रोकर लाईसेन्स लिने तयारीमा: सहायक कम्पनी खोलेका दुई बैंकलाई नेप्सेले किन रोक्यो?

corporatebazar – १९ वटा वाणिज्य बैंकले शेयर दलालको काम गर्ने गरी आफ्नो प्रबन्ध पत्र तथा नियमाावलीमा संशोधन गरेर नेपाल राष्ट्र बैंक पुगेका छ्न्। यी मध्ये १० वटाले राष्ट्र बैंकबाट स्वीकृति पाएर प्रक्रिया अघि बढाउँदै गर्दा दुई बैंक सहायक कम्पनी नै खोलेर लाईसेन्सका लागि नेपाल स्टक एक्सचेन्ज पुगिसकेका छन्। एनआईसी एशिया बैंकले एनआईसी सेक्युरिटिज र सानिमा […]

शेयर लगानीकर्ताहरुले माग गर्दै आएको ब्रोकर कमिशन घटाउने कुरा तत्काललाई स्थगित किन भयो ?

Corporatebazar –शेयर लगानीकर्ताहरुले माग गर्दै आएको ब्रोकर कमिशन घटाउने कुरा अनलाईन प्रणालीले राम्रो काम नगरेको गुनासो बारम्बार आएपछि धितोपत्र बोर्डले ब्रोकर कमिशन तत्काल घटाउने काम स्थगित गरेको छ। अर्थ मन्त्रालयले डेपुटी गभर्नर शिवराज श्रेष्ठको नेतृत्वमा गठन गरेको अध्ययन समितिले २०७५ साल पुसमा गरेको सिफारिसको ३४ नम्बर बुँदामा एक महिना भित्र अनलाईन प्रणालीलाई बैंक खाता र सीडीएससी […]

शेयर बजार बजेटप्रति आशावादी देखियो

corporatebazar – गत वर्ष नेकपा सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट ल्याउने दिन निराश देखिएको शेयर बजार आशावादी देखिएको छ । बुधबार अर्थमन्त्रीले संसदमा बजेट प्रस्तुत गर्नुभन्दा एक घण्टाअघि बन्द भएको शेयर बजारमा धेरै कम्पनीका शेयरमूल्य बढ्नुका साथै अघिल्लो दिनको भन्दा कारोबार रकम साढे १४ करोडले बढेको छ । गत वर्ष जेठ १५ गते धेरै […]

ब्रोकरहरुलाई वेबसाइट संचालन गर्न नेप्सेको निर्देशन

corporatebazar – नेपाल स्टक एक्चेन्ज (नेप्से)ले शेयर दलाल कम्पनी (ब्रोकरहरु) लाई वेबसाइट संचालन गर्न निर्देशन दिएको छ । नेप्सेले बिहीबार एक सूचना जारी गर्दै अहिले सम्म वेबसाइट नभएका ब्रोकरहरुलाई वेबसाइट खोल्न निर्देशन भनेको हो। सर्वसाधारण लगानीकर्ताहरुलाई नेप्सेको सदस्यता प्राप्त ब्रोकरहरुबाट प्रदान गरिने सेवा सुविधा सम्मको पहुँचलाई अझ सहज बनाउन ब्रोकरहरुले वेबसाइट खोल्नु पर्ने नेप्सेले जारी […]

लगानीकर्ताहरु बीमामा आर्कषण हुँदा बैंकमा गिरावट

corporatebazar – बैकिङ्ग समूहपछि बीमा कम्पनीमा लगानीकर्ताहरुको आर्कषण बढ्दा बीमा समूहमा उछाल आएको छ भने बैकिङ्ग समूहमा गिरावट देखिएको छ । साताको पहिलो दिन आइतबार बैकिङ्ग र फाइनान्स उपसमुह ऋणात्मक बन्दा जीवन बीमा र निर्जीवन बीमाको सूचकमा उल्लेखीय सुधार आएको हो । बीमा समितिले चालु आर्थिक वर्ष भित्रै साधारण सभा सम्पन्न गरेर चुक्ता पूँजी पुर्याउन […]