नेपाली बजार

प्रभु म्यानेजमेन्टद्धारा सहकारीलाई डिजिटलाइजेशन गर्ने विशेष कार्यक्रम सम्पन्न

corporatebazar –  प्रभु मेनेजमेन्टले सहकारी संस्थाहरुको व्यवसायिक सफलताका लागि सहकारी संस्थाका सदस्यहरु सहित आम नेपालीलाई नगद रहित कारोवार गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ हालै पोखरामा विद्युतीय वित्तिय सेवाका बारे विशेष कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । सहकारी संस्थाहरुमा आधुनिक प्रविधिको प्रयोगद्वारा सेवाहरुको विस्तार गरी वित्तिय सेवामा सदस्यहरुको पहुँच बृद्धिगर्ने उद्येश्यले सहकारीहरुको भेला आयोजना गरी प्रविधिको […]

निगमको १वर्षमा ६३ प्रतिशतले यात्रु बढे: अन्तर्राष्ट्रिय उडानबाट ७ अर्ब आम्दानी

corporatebazar – नेपाल वायुसेवा निगमको एक वर्षमा ६३ प्रतिशतले यात्रु बढेका छन्। निगमको प्रतिवेदनअनुसार २०७५ साउनदेखि २०७६ जेठसम्म पाँच लाख ६९ हजार ३४ यात्रुले निगमको जहाजबाट यात्रा गरेका छन्।गत वर्ष २०७४ साउनदेखि २०७५ जेठसम्म तीन लाख ४८ हजार ५२८ यात्रुले निगमको अन्तर्राष्ट्रिय उडानमा यात्रा गरेका थिए । अघिल्लो वर्षको तुलनामा ६३.५ निगमको यात्रुका आँकडा प्रतिशतले […]

राष्ट्र बैंकले दियो यस्तोे टिप्स : सक्कली र नक्कली नोट चिन्ने आधारहरु

corporatebazar – नेपाल राष्ट्र बैंकले १००, ५०० र १००० दरका सक्कली नोटमा रहेका सुरक्षा विशेषतासम्बन्धी जानकारी दिएको छ । नक्कली नोटको विगविगी बढिरहेको अवस्थामा सर्वसाधारणलाई ठगिनबाट बचाउन राष्ट्र बैंकले सक्कली नोट चिन्ने आधारहरुबारे जानकारी दिएको हो ।

खुलामुखी र बन्दमुखी सामुहिक लगानीकोष बीचको भिन्नता

Corporatebazar – पोर्टफोलियो मेनेजरद्धारा व्यवस्थापन र संचालन गरिने धेरै साना साना लगानीकर्ताहरुबाट संकलित कोष नै म्युचुअल फण्ड अर्थात सामुहिक लगानी कोष हो । म्युचुअल फण्ड नियमावली २०६७ ले निर्धारण गरेअनुसार, म्युुचुअल फण्डबाट संकलित रकम पोर्टफोलियो म्यानेजरले सेयर, बण्ड र ऋणपत्र, सरकारी धितोपत्र, र फिक्स डिपोजिटमा लगानी गर्ने गर्छन् । यसरी गरेको लगानीबाट आएको प्रतिफल वा […]

नयाँ आर्थिक वर्ष २०७६/०७७ को बजेट आज ४ बजे सार्वजनिक हुँदै

corporatebazar – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारले नयाँ आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तव्य आज संघीय संसदमा दिउँसो ४ बजे सार्वजनिक गर्दैछ। नेकपा सरकारले ल्याएको यो दोस्रो वार्षिक बजेट हो। अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्ने बजेट वाम गठबन्धनको चुनावी घोषणापत्रमा आधारित रहि केही लोकप्रिय कार्यक्रमहरु समेटिने बुझिएको छ । ठूला पूर्वाधार विकास, विदेशी लगानीलाई […]

भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्न तयार छु : कुलमान घिसिङ

corporatebazar – – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिएका छन् । घिसिङले नेपाल विद्युत प्राधिकरणभित्र भ्रष्टाचार भए-नभएको सत्यतथ्य बाहिर ल्याउन छानविन समिति गठन गरिएको पनि स्पष्ट पारेका छन् ।मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा टंक लाईन […]

नेपाल राष्ट्र बैंकद्धारा ६ अर्बको विकास ऋणपत्र निष्काशन

corporatebazar – नेपाल राष्ट्र बैंकले सरकारका लागि आन्तरिक ऋण उठाउने लक्ष्यका साथ मंगलबार ६ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। राष्ट्र बैंक सरकारले गर्ने विकास निमार्णकालागि आवश्यक रकम जुटाउनका लागि विकास ऋणपत्र जारी गरेको हो । मंगलवार निष्काशन हुने विकास ऋणपत्र २०८७ ’ख’ को अवधि ११ वर्ष रहेको छ। बोलकबोल प्रक्रियाबाट बिक्री हुने […]

तारागाउँ रिजेन्सी होटल्सको सेवा सुविधा बढेसँगै नाफा बढ्यो

corporatebazar – तारागाउँ रिजेन्सी होटल्सको बोनस र कर अघिको नाफा करिब ३६ करोड पुगेको छ। गत आवको तेस्रो त्रैमासमा २७ करोड ५४ लाख पाँच हजार नाफा आर्जन गरेको यस कम्पनीको नाफा ३५ करोड ६५ लाख ७६ हजार पुगेको हो। होटलको सुविधार र क्षमतामा सुधार भएसँगै चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणमा गत आवको यसै […]

आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता र सिद्धान्त

कर्पोरेट बजार–  सामाजिक न्याय सहितको विकास र सम्मृद्धिको बाटोमा आगामी बर्षको बजेट केन्द्रीत हुने भएको छ ।शुक्रबार बसेको संघीय संसद प्रतिनिधिसभाको बैठकमा सरकारको आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले सामाजिक न्याय सहितको समावेशी विकास र दीगो विकासका लक्षय हासिल गर्ने गरि बजेट तर्जुमा हुने बताए। ‘न्यायीक वितरण सहितको उच्च […]

धितोपत्र बोर्डले पहिलो पटक खुलामुखी सामुहिक लगानी योजना ल्याउदै

corporatebazar – नेपाल धितोपत्र बोर्डले पहिलो पटक धितोपत्र बजारमा खुलामुखी सामुहिक लगानी योजना संचालनमा ल्याउने भएको छ । बोर्डले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रमको सामूहिक लगानी कोष अन्र्तगत यस्तो योजना संचालनमा ल्याउने भएको हो । बोर्डका अनुसार एक योजना व्यवस्थापकलाई प्रयोगात्मकरुपमा प्रारम्भिक आकार ५० करोड रुपैयाँ रहने गरी पहिलो खुलामुखी सामूहिक लगानी योजना […]