नयाँ रोजगारी

माछापुच्छ्रे बैंकले माग्यो ११५ जना कर्मचारी

corporatebazar – माछापुच्छ्रे बैंकले भारी संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनी र ट्रेनी जुनियर असिस्टेन्ट गरी ११५ जना कर्मचारीको लागि आवेदन खुल्ला गरेको हो । बैंकले काठमाडौं उपत्यका भित्र र बाहिरको लागि २५ जना म्यानेजमेन्ट ट्रेनी र ९० जना जुनियर एसिटेन्ट पदको लागि आवेदन खुल्ला गरेको छ । म्यानेजमेन्ट ट्रेनी पदका लागि […]

विभिन्न जिल्लाका १७ शाखाका लागि प्रभु बैंकले माग्यो कर्मचारी

कर्पोरेट बजार– प्रभु बैंकले विभिन्न जिल्लाका १७ शाखाका लागि विभिन्न पदमा कर्मचारी मागेको छ । बैंकले मेनेजर देखि ट्रेनीसम्मका कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई २९ मे भित्रमा आवेदन दिइसक्न आह्वान गरिएको छ । प्रभु बैंकको अफिसियल वेभसाइटबाट एप्लाई गर्न सकिनेछ ।

नविल बैंकको आईटी डिपार्टमा रोजगारी खुल्यो

कर्पोरेट बजार– नविल बैंकले आईटी डिपार्टमेन्टका लागि ४ जना ट्रेनी एसिस्टेन्ट माग गरेको छ । आईटीसम्बन्धी कुनै पनि विषयमा कम्तीमा दोस्रो श्रेणीमा स्नातक उतीर्ण भएका र साथमा प्रोग्रामीङ, डाटाबेस मेनेजमेन्ट, हार्डवेयर ट्रबलसुटिङ, वेभ डेभलपमेन्ट अथवा नेटवर्क मेनेजमेन्ट बारे अनुभव भएका नेपाली नागरिकले जागीरका लागि एप्लाई गर्न सक्नेछन् । आवेदकको उमेर अन्तिम म्यादसम्ममा २५ वर्ष ननाघेको […]

सनराइज बैंकमा आवेदन दिनुभयो? छुट्लानी भोली मात्र बाँकि छ , धमाधम दिनुहोस आवेदन

कर्पोरेट बजार –  सनराइज बैंकले कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि केही कर्मचारीको माग गरेको हो । बैंकले विभिन्न शाखा कार्यलय तथा ७ वटै प्रादेशिक कार्यलयका लागि कर्मचारीस्को माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मे १५ भित्र आवेदन दिईसक्नुपर्ने छ ।

रिलायन्स फाइनान्समा रोजगारी खुल्यो

कर्पोरेट बजार–  रिलायन्स फाइनान्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । फाइनान्सले ब्रान्च म्यानेजरका लागि १ जना, असिस्टेन्ट, जुनियर असिस्टेन्टका लागि केही र म्यानेजर पदका लागि केही केर्मचारीको माग गरेको छ । फाइनान्सले विभिन्न शाखा कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले २३ मे भित्र आवेदन दिईसक्नुपर्ने […]

जाल्पा लघुवित्तमा रोजगारीको अवसर

कर्पोरेट बजार– जाल्पा लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले सुपरभाईजर (शाखा प्रबन्धक) पदका लागि ६ जना कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले जेठ १० गते शुक्रबारसम्म कार्यालय समय भित्र दरखास्त दिन सक्नेछन् । आवेदकले आफ्नो दरखास्त फारमका साथमा हालसालै खिँचेको पासपोर्ट साइजको (रंगिन) फोटो २ प्रति, नागरिकताको प्रतिलिपि, […]

सनराइज बैंकमा रोजगारीको अवसर

कर्पोरेट बजार– सनराइज बैंकले कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि केही कर्मचारीको माग गरेको हो । बैंकले विभिन्न शाखा कार्यलय तथा ७ वटै प्रादेशिक कार्यलयका लागि कर्मचारीस्को माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मे १५ भित्र आवेदन दिईसक्नुपर्ने छ ।

नेरुडे लघुवित्तमा रोजगारीको अवसर

कर्पोरेट बजार- नेरुडे लघुवित्त वित्तीय संस्थाले विभन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले चार्टर्ड अकाउन्टेन्टका लागि केही र कम्युटर अस्टिेन्टका लागि २ जना कर्मचारीको माग गरेको छ । संस्थाले आफ्नो सेन्ट्रल अफिस विराटनगरका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले २१ मे भित्र आवेदन दिईसक्नुपर्ने छ ।

सबै लघुवित्तमा रोजगारी खुल्यो :+2 गरेकालाई पनि अवसर

कर्पोरेट बजार- सबैको लघुवित्त वित्तयि संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले आन्तरिक लेखापरीक्षक (व्यस्थापकीय) पदका लागि १ जना, विभागीय प्रमुख ( व्यस्थापकीय अधिकृत) पदका लागि ५ जना, अनुगमन अधिकृत (अधिकृत) पका लागि केही, सहायक लेखापरीक्षक (अधिकृत सहायक) पदका लागि केही, सुपरिवेक्षक वरिष्ठ सहायक (शाखा प्रमुख) केही, सहायक पदका लागि केही र […]

एनआईसी एशिया बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी

कर्पोरेट बजार- एनआईसी एशिया बैंकले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले ट्रेनी असिस्टेन्टका लागि २ सय जना र म्यानेजमेन्ट ट्रेनीका लागि १ सय जना कर्मचारीको माग गरेको हो । बैंकले उपत्यकाभित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा र्कालय तथा प्रादेशिक कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मे […]