नविल बैंकको आईटी डिपार्टमा रोजगारी खुल्यो

Spread the love
  •  
  •  
  •  

कर्पोरेट बजार– नविल बैंकले आईटी डिपार्टमेन्टका लागि ४ जना ट्रेनी एसिस्टेन्ट माग गरेको छ । आईटीसम्बन्धी कुनै पनि विषयमा कम्तीमा दोस्रो श्रेणीमा स्नातक उतीर्ण भएका र साथमा प्रोग्रामीङ, डाटाबेस मेनेजमेन्ट, हार्डवेयर ट्रबलसुटिङ, वेभ डेभलपमेन्ट अथवा नेटवर्क मेनेजमेन्ट बारे अनुभव भएका नेपाली नागरिकले जागीरका लागि एप्लाई गर्न सक्नेछन् ।

आवेदकको उमेर अन्तिम म्यादसम्ममा २५ वर्ष ननाघेको हुनपर्नेछ । आवेदन दिने म्याद २९ मे सम्म रहेको छ । एप्लाई अनलाइनबाटै गर्नुपर्नेछ । यसका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.nabilbank.com/index.php/career/vacancies/apply/19

Facebook Comment